एकै दिन ३२३ संक्रमित थपिए, संक्रमितको संख्या ३ हजार २३५ पुग्यो

काठमाडौँ – नेपालमा एकै ३२३ जना दिन कोरोना संक्रमित थपिएका छन् । यो संँगै नेपालमा संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । उनका अनुसार २८६ पुरुष र ३७ जना महिला हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्