लकडाउनमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उधुमै प्रगति

दोलखा – लकडाउनले विभिन्न आयोजनाको निर्माणमा नकारात्मक असर परिरहेका बेला राष्ट्रिय गौरबको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले भने ’सरप्राइज’ प्रगति गरिरहेको छ । लकडाउनपछि स्थानीयको अल्टिमेटमले ६ दिन रोकिएर सरकारको निर्णयपछि...

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं – सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।...

१ सय १० जना रुसी नागरिक बोकेर रोयल फ्लाइट मस्को उड्यो

काठमाडौं – काठमाडौंबाट १ सय १० जना रुसी नागरिक बोकेर रोयल फ्लाइट मस्को उडेको छ । रुसबाट रोयल फ्लाइट एयरलाइन्सको जहाज काठमाडौं आएको थियो । साढे १० बजे काठमाडौं अवतरण...

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब नकाट्न उच्चस्तरीय समितको निर्देशन

काठमाडौं – सरकारले कोभिड १९ रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन पठाएको छ । प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि...

कोरोना भाइरस केसमा भारतले मुस्लिमलाई लक्षित गरेको पाकिस्तानी प्रधानमन्त्री खानको आरोप

काठमाडौँ – आइतबार पाकिस्तानले भारतलाई जानाजानी मुस्लिमलाई लक्षित गरेको आरोप लगाएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीट गर्दै भनेका थिए भारतको मोदी सरकारले जानाजानी कोरोना भाइरस केसमा मुसलमानलाई लक्षित...

वडा अध्यक्षको र्‍यापिड टेष्टमा एन्टीबडी पोजेटिभ देखियो

जनकपुरधाम – भारतबाट एक महिनापछि फर्केका धनुषाका एक जना वडा अध्यक्षको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ । जनकनन्दनी गाउँपालिका–२ का वडाअध्यक्षको आरडीटी टेस्ट...

आज ११ बजे मन्त्रिपरिषद् बस्दै, अलपत्र मजदुरहरुको व्यवस्थापन हाेला ?

काठमाडौँ – आज विहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । नियमित कामकारवाहीका अलवा कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले अख्तियार गरेको नीति, योजना र कार्यक्रमबारे छलफल हुने एक मन्त्रीले जानकारी...

भारतमा एकैदिन १२ सय भन्दा बढी कोरोना संक्रमित भेटिए, साढे ५ सय भन्दा धेरैले ज्यान गुमाए

काठमाडौँ – भारतमा एकैदिन १२ सय भन्दा बढी कोरोनाका संक्रमित भेटिएका छन् । वल्ड्रोमिटरको पछिल्लो आँकडा अनुसार भारतमा पछिल्लो २४ घण्टामा १२ सय ५० जना कोरोना संक्रमित भेटिएका हुन् ।...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो, ७ लाख ६४ हजार भन्दा बढी संक्रमित

काठमाडौं – अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । वल्ड्रोमिटरको पछिल्लो आँकडा अनुसार अमेरिकामा यस भाइरसबाट ४० हजार ५ सय ६५ जनाको मृत्यु भएको छ...

क्यानाडामा अन्धाधुन्ध गोली चलाउँदा एक प्रहरी अधिकारी सहित कम्तिमा १६ जनाको मृत्यु

काठमाडौँ – क्यानाडाको नोभा स्कोटिया प्रान्तमा प्रहरीको पोसाक लगाएका एक व्यक्तिले अन्धाधुन्द गोली चलाउदा एक प्रहरी अधिकारी सहित कम्तिमा १६ जनाको मृत्यु भएको बीबीसीले बताएको छ । १२ घण्टासम्म चलेको...

मुस्लिम आयोगले विदेशी जमातीको विवरण माग्यो

काठमाडौं – राष्ट्रिय मुस्लिम आयोगले नेपालमा रहेका विदेशी ‘जमाती’ हरुको सम्पूर्ण विवरण दुई दिनभित्र बुझाउन नेपालस्थित जमाती प्रमुखलाई निर्देशन दिएको छ । उदयपुरको मस्जिदमा रहेका १२ र पर्सामा ३ जना...

कोरोना विरुद्धको लडाईमा लकडाउन एउटा विधि हो : प्रधानमन्त्री (अन्तरवार्ता)

तस्बिर: प्रधानमन्त्रीको निजी सचिवालय। रासस  काठमाडाैँ – कोरोना भाइरस (कोभिड(१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन्। महामारी बिफल पार्न सरकारले हवाई...