काठमाडौँ –सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठक अपरान्ह बस्ने बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने बैठक बस्ने...
पोखरा – कास्कीको पोखरामहानगरपालिका वडा नं १० स्थित औधोगिक क्षेत्रमा रहेका ७६ उद्योग मध्ये ३४ वटा उद्योग संचालनमा छन् । बिश्वभर फैलिएको कोरोना भाइरसका कारण देशमा लकडाउनको अवस्थामा पनि ति...
कैलाली – सुदूरपश्चिम प्रदेशको दार्चुलापारिको भारतीय सीमा धार्चुलामा एक महिना पाँच दिनदेखि अलपत्र रहेका कैलालीको घोडाघोडी नगरपालिकाका–११ शिसैयाका वीरसिहं विक नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा प्रवेश गर्दा निकै खुशी थिए ।...
काठमाडौँ – शनिबार साँझ बस्ने सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति तय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरूबीच शुक्रबार साँझ नेपाल...
काठमाडौं – भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो । यसअघि...
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौमले पार्टीबाट पटक पटक धोका खाएका छन् । नेकपामा सबैभन्दा बढी धोका खाने नेताहरुमध्ये बामदेव सायद गौमत नै होलान् । नेकपाको १७ गते...
काठमाडौं – रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।...
काठमाडौँ – विश्वभर कोरोना संक्रमितको संख्या ३३ लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार संसारभर यो भाइरसबाट ३३ लाख ८ हजार ५ सय ३ जना संक्रमित भेटिएका छन् ।...
काठमाडौं – आज मे १ तारिख अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस हो । आजको दिनलाइ अन्तर्रा्ष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाउने गरिन्छ । तर यसवर्ष कोरोना संक्रमणका कारण मे दिवसका कार्यक्रमहरु प्राय...
काठमाडौं – विज्ञ सम्मिलित कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । लकडाउन खुलेको ३ सातापछि एसईई र कक्षा १२ को परीक्षा गर्न सरकारलाई सिफारिस...
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्रा्ष्ट्रिय श्रमिक दिवसले श्रमिकको हकहित, अधिकार तथा स्वतन्त्रता सुनिश्चित गर्दै विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । अन्तर्रा्ष्ट्रिय श्रमिक दिवसको...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध लडिरहेको अप्ठ्यारो परिस्थितिमा अस्थिरताका प्रयास भएको बताएका छन् । उनले यस्ता प्रयासलाई सफल हुन नदिने पनि बताएका छन् । अन्तर्रा्ष्ट्रिय श्रमिक दिवसको...