जेठ ५ सम्मका लागि कपिलवस्तु सिल गर्ने निर्णय

कपिलवस्तु – कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल...

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री अर्याल र भीम रावल आमने सामने, रावले भने अडियो सुनाइदिउँ, मन्त्री चुप लागिन्

काठमाडौँ – एक रेडियो अन्तरवार्तामा लिम्पयाधुरा नेपालको नक्सामा नरहेको अभिव्यक्ति दिएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालमा विवादमा तानिएकी छिन् । उनको अभिव्यक्तिलाई लिएर सोमबार बसेको प्रतिनिधि...

 बुधबारसम्म ब्यासको छाङरुमा सशस्त्र प्रहरी खटाउने तयारी

दार्चुला – सरकारले छाङरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटाउने भएको छ । भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुदै चीनसँग सीमाना जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले...

काठमाडौँमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाउने पक्राउ

काठमाडौं – लिपुलेक क्षेत्रमा भारतले सडक बनाएको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । उनीहरुले आफुहरु राष्ट्रिय सीमा रक्षा अभियानका अभियन्ता भएको बताएका...

सप्तरीमा पनि भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या १२१ पुग्यो

काठमाडौं – सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो...

लिम्पयाधुरा, कालापानी र लिपुलेक नेपाली भूभाग होइन भनेर बोलेकै छैनः मन्त्री अर्याल

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले लिम्पयाधुरा, कालापानी र लिपुलेक नेपाली भूभाग होइन भनेर नबोलेको प्रष्टीकरण दिएकी छन् । बरु ती भूभाग नेपालका हुन् भन्ने...

भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा खटाउने निर्णय

काठमाडौं – भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सरकारले सीमा सुरक्षाका लागि खटाउने भएको छ । सोमबार आयोजित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भीआईपी सुरक्षामा...

कपिलवस्तुका कोरोना संक्रमित भारतबाट लुकिछिपि आएका थिए

कपिलवस्तु – कारोना सङ्क्रमित थपिँदै गएको कपिलस्तुमा आज भेटिएका दश जना नयाँ सङ्क्रमित पनि भारतबाटै लुकिछिपी नेपाल भित्रिएको पाइएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले उनीहरू भारतबाट नेपाल...

भारतसँग सधैंभरी विवाद गर्नुभन्दा अब सिमानामा काँडेतार लगाऔँः माधव नेपाल

काठमाडौं – पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले २ सय वर्षदेखि नेपालको नक्सामा लिम्पियाधुरा छैन भनेर अनावश्यक अभिव्यक्ति दिएको...

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ८४ हजार नजिक, संक्रमितको संख्या झण्डै ४२ लाख

काठमाडौं – विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ८४ हजार नजिक पुगेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्कअुनसार यो भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ८ सय...

कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि, संक्रमित १२० पुगे

काठमाडौं – कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...

अनलाइन शिक्षा पढाउन पाइने, शुल्क लिन नपाइने, ३० प्रतिशत विद्यार्थी मात्रै अनलाइनको पहुँचमा

काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणका कारण जारी लकडाउनका बेला विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षा औपचारिकतामा मात्रै सीमित हुनेभएको छ । बन्दाबन्दी खुलेको केही दिनपछि नियमित कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थी...