ललितपुर फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा

काठमाडौँ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ । आफ्नो १९औँ साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष थापालाई कारवाहीबाट मुक्त...

शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश : राष्ट्रपति

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्नुहुँदै...

पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्य वृद्धि गरेको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल–मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको...

ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय सहित प्रचण्ड–माधव समुहका नेता पुगे बालुवाटार

काठमाडौं – नेकपा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु बालुवाटार पुगेका छन् । प्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय सहित नेताहरु बालुवटार पुगेका हुन् । नेता सुरेन्द्र पाण्डेले आफुसहित तीन जना नेता...

मंगलबारका लागि बोलाएकाे काँग्रेसको बैठक सर्‍यो, पौडेललाई भेट्न देउवा बोहराटार पुगे

काठमाडौं – नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह सभापति देउवा वरिष्ठ नेता पौडेललाई भेट्न पौडेलको निवास बोहोराटार पुग्नुभएको छ ।...

प्रतिनिधि सभा विघटन गर्न नमिल्ने नेम्वाङको भनाई पुग्यो सर्वोच्चको इजलासमा

काठमाडौँ – संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधानअनुसार प्रतिनिधि सभा विघटन गर्न नमिल्ने भन्दै गरेको टिप्पणीले सर्वोच्चको इजलासमा प्रवेश पाएको छ । सोमबारको बहसमा अधिवक्ता दिनमणि पोखरेलले नेम्वाङले संसद सचिवालयकको...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि

काठमाडौँ – नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको हो । सोमबार स्वास्थ्य...

‘नौ गतेको आन्दोलन भयंकर हुन्छ, म लाठि खान तयार छु’ – प्रचण्ड

काठमाडौँ – नेकपा प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध तय भएको आन्दोलनमा ‘प्रतिक्रान्तिकाकारीको मुटु हल्लिने गरी’ लाग्न आग्रह गर्नुभएको छ । अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई आइतबार...

निर्वाचन बारे छलफल गर्न आयोगले बोलायो दलहरुलाई

काठमाडौं – निर्वाचन आयोगले विभिन्न दलहरुसँग छलफल गर्दैछ । आयोगले आइतबार छलफलका लागि दलका प्रतिनिधिहरुलाई बोलाएको छ । आयोग सूचना अधिकारी सुर्यप्रसाद अर्यालले मतदाता नामावली अध्यवाधिक, मतदानस्थल तथा मतदान केन्द्रका...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्चमा बहस जारी

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आइतबार पनि सुनुवाइ जारी छ । अब निरन्तर सुनुवाइ हुने बताइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश...

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुग्नुभएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको...

उपत्यकाका विद्यालय संचालनमा आउँदै

काठमाडौँ – काठमाडौँ उपत्यकामा माघ पहिलो सातादेखि भौतिक रूपमै विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कम हुँदै गएको तथा सरकारले समेत चालू शैक्षिक सत्रलाई सदुपयोग गर्ने...