देशभर झरी, आज र भोलि हावाहुरी र चट्याङसहित भारी वर्षा हुने सम्भावना

काठमाडौँ – कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगबाहेक देशका अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ। बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली तथा मनसुनी वायुको प्रभावका कारण बुधबार बेलुकीदेखि नै विभिन्न क्षेत्रमा...

ओली-भण्डारी सम्बन्धमा ‘कोर्स करेक्सन’: वरिष्ठ नेताको प्रस्तावसम्मको राजनीतिक यात्रा

काठमाडौँ – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच लामो समयदेखि देखिएको राजनीतिक दूरी पछिल्लो समय घट्दै गएको छ। त्यसको पछिल्लो उदाहरणका रूपमा बिहीबार बसेको एमाले केन्द्रीय...

कांग्रेसको ६६ जिल्लाका ६३० पालिकामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म ६६ जिल्लाका ६३० पालिकामा अधिवेशन सम्पन्न भएको छ। कांग्रेसको महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ। पार्टी केन्द्रीय कार्यालयका अनुसार विभिन्न...

एमालेद्वारा भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठनको माग

काठमाडौँ – नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ। बैठकले स्वदेशी तथा विदेशी...

जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो

डोल्पा – डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएको छ । नेपालगञ्जबाट १३ जना यात्रु लिएर गएको जहाज जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पाङ्ग्रामा...

संघीय संसद्का दुवै सदनको बैठक आज, विभिन्न प्रतिवेदन र विधेयक पेस हुने

काठमाडौँ – संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्ने कार्यसूची रहेको छ ।प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...

देशका धेरै ठाउँमा रातभर वर्षा, पाल्पा र कपिलवस्तुमा बढी पानी, आजदेखि अझै ठूलो पानी पर्ने

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा रातभर वर्षा भएको छ । अन्य क्षेत्रको तुलनामा पाल्पा र कपिलवस्तुमा बढी वर्षा भएको जनाइएको छ । लुम्बिनी प्रदेशसँगै गण्डकी प्रदेशका केही स्थानमा...

एमाले सचिवालय बैठक आज, स्थायी कमिटी र पोलिटब्युरो गठनबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले)को सचिवालय बैठक आज बिहान बस्दै छ । ललितपुरमा जारी केन्द्रीय कमिटी बैठककै बीच एमालेले सचिवालय बैठक बोलाएको हो । एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार सचिवालय...

एमाले केन्द्रीय कमिटी बैठकमा आगामी दिशा, नेतृत्व र वामपन्थी एकताबारे छलफल

  काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीको आगामी राजनीतिक दिशा, नेतृत्व, संगठन पुनर्गठन तथा वामपन्थी एकताको विषयमा छलफल भइरहेको छ। ललितपुरको भैंसेपाटीस्थित एक पार्टी प्यालेसमा जारी बैठकको आज...

बङ्गालको खाडीबाट आएको शक्तिशाली प्रणाली नेपालतर्फ, आज रातिदेखि मुसलधारे वर्षाको सम्भावना

  काठमाडौं । बङ्गालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली भारतका उडिसा, पश्चिम बङ्गाल र बिहारलगायत क्षेत्रमा अत्यधिक वर्षा तथा डुबान गराउँदै नेपालतर्फ सरेको छ। उक्त प्रणालीको प्रत्यक्ष प्रभावका कारण आज...

बजारमा ३६ अंकको गिरावट, नेप्से २६१८ अंकमा झर्‍यो

  काठमाडौं । बुधबार सेयर बजारका सबै सूचक घटेका छन्। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३६.२५ अंक अर्थात् १.३६ प्रतिशतले घटेर २६१८ अंकमा कायम भएको छ। कारोबार रकममा समेत गिरावट...

तीन वर्षअघि नेपालमा दिएको चेतावनी अहिले यथार्थमा परिणत हुँदैछ : गुटेरेस

  काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालमा तीव्र गतिमा भइरहेको हिमनदी पग्लाइबारे आफूले तीन वर्षअघि दिएको चेतावनी अहिले अझ गम्भीर रूपमा देखिन थालेको बताउनुभएको छ। न्यूयोर्कमा मंगलबारदेखि...