नेपाली काँग्रेसका निधि, कोइराला र सिंहबीच फेरि छलफल सुरु, महाधिवेशन नजिकिदै गर्दा भएको छलफल अर्थपूर्ण

काठमाडौँ – नेपाली काँग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच फेरि छलफल सुरु भएको छ । यसअघि तीनैजना नेताहरुले ७ असारमा बानेश्वरस्थित निधि निवासमा, ११ असारमा महाराजगन्जस्थित कोइराला...

यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक, दसैँको शुभसाइत बिहान १० बजेर २ मिनेटमा

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले...

काँग्रेसको पदाधिकारी बैठक सिंहदरबारमा

काठमाडौँ – नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सिंहदरबारमा चलिरहेको छ । शुक्रबार विहान साढे १० बजेबाट सिंहदरबारस्थित काँग्रेस संसदीय दल कार्यालयमा बैठक बसिरहेको काँग्रेसले जनाएको छ । बिहीबार साँझ...

काठमाडौँबाट पोखरा जाँदै गरेको कार त्रिशुलीमा खस्यो, ३ जना बेपत्ता, एक घाइते

चितवन – इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । बिहीबार राति ११ः४५ बजे...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार)देखि सुरु हुँदै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले...

पहिला खुले विद्यालय, पछि आयो २७ बुँदे मापदण्ड !

काठमाडौं – काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए अनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि सञ्चालन...

असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं – असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक...

हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने काँग्रेसको निर्णय

काठमाडौँ – नेपाली काङ्ग्रेसले हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने भएको छ । बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन समिति र पदाधिकारीबीच भएको बैठकले हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला...

‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक प्रमाणीकरण भएको हो...

‘केपीजत्ति वुद्धि नभएको नेता कोही पनि छैन’ – प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रण्चण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सामन्ती हिन्दु अतिवादी भएको आरोप लगाएका छन् । बिहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसीएलको कार्यक्रममा उनले ओली मार्क्सवादी...

जंगीअड्डामा कमाण्ड सेनापतिहरुको समन्वयात्मक बैठक सुरु

काठमाडौं – नेपाली सेनाका कमाण्ड सेनापतिहरुको समन्वयात्मक बैठक बिहीबारबाट जंगीअड्डामा सुरु भएको छ । नेपाली सेना नदीको आधारमा छुट्टाइएको कमाण्ड संरचनामा गएपछि पहिलो पटक कमाण्ड प्रमुखहरुको समन्वयात्मक बैठक बसेको हो...

डेरावाल व्यक्तिको नाम, थर, ठेगाना तथा फोटोसहित राख्न घरबेटीहरूलाई प्रहरीको अनुरोध

काठमाडौं –चाडपर्व नजिकिएसँगै चोरी, डकैती, लुटपाटलगायत अपराधिक कार्य हुनसक्ने भएकोले सचेत हुन प्रहरीले आग्रह गरेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंले सचेतना पर्चा जारी गर्दै घरबेटीहरूलाई डेरावाल व्यक्तिको नाम, थर,...