झापा – झापाको मेची अस्पताल र कनकाई कोटिहोममा हुँदै आएको पीसीआर परिक्षण सेवा रोकिने अवस्थामा पुगेको छ । प्रयोगशालामा आवश्यक पर्ने पीसीआर रिएजेन्ट र आरएनए किट सकिएपछि पीसीआर परिक्षण नै...
काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर तोलामा...
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमितमध्ये १८ जनाको मृत्यु भएको छ । योसहित अब नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६३ जना पुगेको छ । आज काडमाडौं उपत्यकामा...
काठमाडौँ – मंगलबार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको...
काठमाडौं – प्रधानमन्त्री के पी शर्मा ओलीले प्राकृतिक विपदको नियन्त्रण र न्युनीकरणमा सामुहिक प्रयास र प्रतिबद्दता आवश्यक रहेको बताउनु भएको छ । विपद जोखिम न्युनीकरण सम्बन्धी अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित...
काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ । स्रोतका अनुसार मंगलबार...
काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारको पानी पुरानै मुल्यमा बिक्रि वितरण गर्न निर्देशन दिएको छ । आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि विभागले यो निर्देशन दिएको हो...
काठमाडौं – अन्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस आज विश्वभरी मनाईदै छ । सन् १९८९ देखि प्रत्येक बर्ष यो दिवस विश्वभरी मनाउन थालिएको हो । नेपालमा पनि प्रत्येक बर्ष यो दिवस...
काठमाडौं – सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकल यस्तो निर्णय गरेको हो । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै...
काठमाडौं – सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पताल बनाउने भएको छ । यसका लागि स्वास्थ्य सेवा विभागसँग भएका स्वास्थ्य सामग्री ती अस्पतालहरुमा वितरण गरी आवश्यक व्यवस्थापन गरिने स्वास्थ्य...
काठमाडौं – कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेताबाट हटाउन नेकपा संसदीय दलमा आइतबार अविश्वासको प्रस्ताव दर्ता भएपछि सो विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...
काठमाडौं – नेपालमा नसर्ने रोगको अवस्था भयावह बन्दै गएको विज्ञहरुको निष्कर्ष छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित ‘लाइफ एण्ड हेल्थ साइन्स’...