अछामको पञ्चदेवल विनायकको प्रमुखमा अम्बिका चलाउने निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सह–महामन्त्री अम्बिका चलाउने अछामको पञ्चदेवल विनायक नगरपालिकाको प्रमुखमा निर्वाचित भएकी छिन् । उनी नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएकी हुन् । उनी यस अघि पञ्चदेवल विनायक नगरपालिकाकी उपप्रमुख थिइन् ।

यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकै हर्कबहादुर रावल निर्वाचित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्