कागेश्वरी मनोहरामा नेपाली काँग्रेसका उपेन्द्र कार्की निर्वाचित

काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा उपेन्द्र कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै नगर प्रमुखमा कार्की निर्वाचित भएको नेपाली काँग्रेसका युवा नेता तथा कागेश्वरी मनोहरा नगर सचिव सुजन थपलियाले जानकारी दिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्