दार्चुलामा राति युवतीको घरमै पसेर बलात्कार प्रयास, एक जना पक्राउ
दार्चुला – दार्चुलामा युवतीमाथि दुष्कर्म गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। आइतवार जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर ४ चिनचिरीका ३६ वर्षीय इन्द्रबहादुर बम युवतीलाई दुष्कर्म गरेको आरोपमा पक्राउ परेका...