अवैध लागूऔषध खैरो हेरोईन सहित कैलाली र कञ्चनपुरबाट तीन जना पक्राउ
कञ्चनपुर, पुनर्वास नगरपालिका–४ कारगिल डाँडाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका–५...