पहाडी जिल्लामा हिमपात, सुदूरपश्चिमको खप्तडमा दुई फिट हिमपात
बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटी सदरमुकाम सिलगढीका डाँडाकाँडामा बाक्लो हिमपात भएको छ । डोटीसहित अन्य पहाडी जिल्लाहरु बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी र डडेल्धुराका उच्च लेकाली क्षेत्रमा हिमपात...