हुम्लामा रिचार्ज कार्डको अभाव

हुम्ला – बन्दाबन्दी लम्बिएसँगै हुम्लामा नेपाल टेलिकमको रिचार्ज कार्डको अभाव भएको छ । नेपालगन्जबाट तीन हप्तायता नयाँ रिचार्ज कार्ड आउन छाडेपछि हुम्लामा अभाव भएको हो । सिमकोट बजारका एक स्थानीयले...

थाहा पाउनुभयो ? राति भुकम्प गयो !

सोलुखुम्बु – सोलुखुम्बुको फेरा केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प गएको छ । फेरा केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो । गए राति १२ बजेर ५५ मिनेट जाँदा...

झुलाघाट नाकामा आईपुगेका नेपालीलाई स्वदेश ल्याउने निर्णय, केन्द्रको निर्देशन पर्खिदै

बैतडी – भारतबाट घर फर्किन सीमा पारि झुलाघाट नाकामा आईपुगेका नेपालीलाई स्वदेश ल्याउने निर्णय भएको छ । सीमा नाकामा रहेका नेपालीलाई स्वदेश ल्याउन बुधबार बैतडीका प्रमुख जिल्ला अधिकारी एवं कोभिड...

रुकुम पश्चिमका २ जनामा कोरोनाको आशंका, चौरजहारी सामुदायिक अस्पतालको आइसोलेसनमा भर्ना

सुर्खेत – कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोरोना शङ्कास्पद रुकुमका ३६ वर्षीय दुईजनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा पठाएको छ । आज मन्त्रालयमा भएको पत्रकार भेटघाटमा केही समयअघि भारतबाट...

राष्ट्रिय युवा संघ नवलपरासीले सुरक्षाकर्मीलाई दियो पीपीई

नवलपरासी – राष्ट्रिय युवा संघ जिल्ला कमिटी नवलपरासीले सिमामा खटिएका सुरक्षाकर्मीहरुलाई पीपीई उपलब्ध गराएको छ । नेपाल–भारत सिमामा निगरानी गर्न खटिएका सुरक्षाकर्मीहरु कारोना भाईरस संक्रमणको उच्च जोखिममा रहेकाले उनीहरुका लागि...

आरडीटी परीक्षणमा पोजेटिभ देखिएका सप्तरीका २ जनाको पीसीआर रिर्पोट नेगेटिभ

राजविराज — र्‍यापीड डायग्नोस्टिक टेस्ट (आरडीटी)मा पोजिटिभ रिर्पोट आएका सप्तरीका दुईजनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । २ हप्ता अघि भारतको दिल्लीस्थित निजामुद्दिनबाट आएर आफ्नै घरमा बसिरहेका ७ जनालाई...

प्रदेश नं. १ को सीमा क्षेत्रमा कडाई, ३ हजार भन्दा बढी सशस्त्र परिचालन

विराटनगर – नेपालसँग सीमा जोडिएका भारतीय राज्यमा कोरोना भाइरसको संक्रमण बढेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको परिचालन बढाइएको छ । प्रदेश १ मा सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित...

पोखराकी ५५ वर्षीया महिलामा र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ

कास्की — पोखराकी ५५ वर्षीया महिलाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ । दुबईबाट २७ दिनअघि फर्किएकी पोखरा–१२ ढिकालेथरकी महिलाको रगतको नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ...

चट्याङ लागेर दार्चुलामा एक बालिकाको मृत्यु, घर पूर्ण रुपमा क्षति

गणेशसिंह धामी दार्चुला – दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका– ६ तिखाधार बस्ने भद्र सिंह खातीकी ७ वर्षीया नातिनी लक्ष्मी खातीको गएराति चट्याङ लागेर मृत्यु...

सुदूरपश्चिममा –यापिड टेष्ट गरिएका तीन हजार जना सबैको रिपोर्ट नेगेटिभ

कैलाली – सुदूरपश्चिममा अहिलेसम्म –यापिड टेष्ट गरिएका करिव तीन हजार जना सबैको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र सुदूरपश्चिमका अनुसार दुई हजार नौं सय ४१ जनाको –यापिड...

कैलालीमा एक किशोरी सामुहिक बलात्कारको सिकार, ४ जना प्रहरीको नियन्त्रणमा

कैलाली – कैलालीको गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया किशोरी सामुहिक रुपमा बलात्कृत भएकिछिन् आफन्तलाई भेटेर गएराति घर फर्किंदै गरेकी किशोरी खुरखुरियानजिकै सामूहिक रुपमा बलात्कृति भएकि हुन् । घटनापछि त्यसमा संलग्नको...

लकडाउनको उल्लंघन गर्दै मेलम्चीको धौलेडाँडामा पिकनिक

सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना भाइरस संक्रमणबाट जोगिन देशभरी लागु गरिएको लकडाउन उल्लंघन गर्दै सिन्धुपाल्चोकमा सयौंको संख्यामा मानिसहरू मेलम्चीको धौलेडाँडामा छुट्टाछुट्टै समूहमा पिकनिक गएका थिए । बनभोज गएकाहरूलाई प्रहरीले फर्काइदिएको...