आत्मदाह प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु

अछाम – जागिरबाट हटाएको भन्दै आफैँलाई पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको छ । सोमबार बिहान बयलपाटा अस्पतालको आकस्मिक कक्षअगाडि आफ्नै शरीरमा पेट्रोल...

सुदूरपश्चिममा ३७ जना संक्रमित थपिए, दार्चुलामा मात्रै १० जना, कुल संख्या १४७

डोटी – सुदूरपश्चिम प्रदेशमा सोमबार थप ३७ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्दशनालयका मेडिकल अधिकृत डा. भुषण मिश्रका अनुसार संक्रमण पुष्टि हुनेहरुमा कञ्चनपुरमा शुक्लाफाँटा...

शैल्य शिखरका संक्रमित आइसोलेशनको अभावमा क्वारेन्टाइनमै, २ जना घर जादै गर्दा बाटोबाटै फर्काइए

गणेश सिंह धामी दार्चुला – दार्चुलाको शैल्य शिखर नगरपालिकामा ८ जना कोरोना संक्रमित भेटिएका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा दार्चुलाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

दार्चुलामा १० जना कोरोना संक्रमित थपिए, शैल्यशिखरमा ८, लेकम र महाकालीमा १/१ जना

गणेशसि‌ह धामी  काठमाडौँ – दार्चुलामा १० जना कोरोना संक्रमित थपिएका छन् सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा दार्चुलाका ३ स्थानीय तहका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । लेकम...

सुदूरपश्चिममा बढ्यो सङ्क्रमणः सीमामा ज्वरो ननाप्दा गाउँ गाउँमा त्रास

डोटी – भारतका विभिन्न क्षेत्रबाट पछिल्लो समय सुदूरपश्चिम भित्रिरहेका नागरिकको सीमा क्षेत्रमा ज्वरोसमेत परीक्षण नगरिँदा यहाँका गाउँ गाउँमा समस्या हुँदै आएको छ । यहाँका स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टिनमा राखिएकाहरुको...

बाँकेका ६९ जना सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरे

बाँके – बाँकेका ६९ जना सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरी घर फर्किएका छन् । आज मात्रै बाँके नरैनापुरका थप २० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । बाँकेको जानकी गाउँपालिकास्थित...

कोरोना संक्रमित क्वारेन्टाइनमा, अस्पतालको आइशोलेसनमा संक्रमित बिरामि राख्न आनाकानि

दिपक वली दाङ – सरकारले कोरोना संक्रमितको उपचारका लागि यस क्षेत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई हव अस्पतालका रुपमा स्थापना गरेको थियो । हव अस्पतालभन्दा तल्लो...

सन्धिखर्क नगरपालिकाका उपप्रमुख सहित २९ जनामा कारोना संक्रमण

अर्घाखाँची – सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विक सहित सोमवार थप २९ जना कोराना सक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य प्रमुख पुष्पा थापा अनुसार सन्धिखर्क नगरपालिका–१ का १ जना, वडा नं....

कार्णाली प्रदेशमा संक्रत्रमितको संख्या ६५७ पुग्यो, कुन जिल्लाका कति संक्रमित ?

सुर्खेत – कर्णालीमा सोमबारसम्म संक्रमितको संख्या ६५७ पुगेको छ । प्रदेशका १० जिल्लामध्ये हालसम्म रुकुम पश्चिममा भने कोरोना संक्रमण देखिएको छैन । हालसम्म सबैभन्दा बढी दैलेखका ३६७ जनामा कोरोना पुष्टि...

कर्णालीमा १६ जना कोरोना संक्रमित थपिए

सुर्खेत – कर्णालीमा थप १६ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप १६ जनामा कोरोना पुष्टि...

बञ्चरो प्रहार गरि श्रीमतीले गरिन् श्रीमानको हत्या

सल्यान – सल्यानमा एक महिलाले आफ्नै श्रीमान्को हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले...

सप्तरीको एउटै गाउँपालिकामा १६ जना संक्रमित थपिए, कुल संख्या ९३ पुग्यो

सप्तरी – सप्तरीको बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएका छन् । एउटै गाउँपालिकामा सो संख्या थप भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितहरु गाउँपालिकाको वडा नम्बर ५ का...