काठमाडौँ – कैलालीमा यात्रुवाहक विईङ्गर र अटो एक आपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ । भने थप चार जना घाइते भएका छन् । शुक्रबार राति करिब ११ बजे कैलालीको...
दार्चुला – दार्चुलामा गौरा हेर्न गएकी ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक पुरुष विरुद्ध जिल्ला अदालत दार्चुलामा मुद्दा दर्ता गरिएको छ । भदौ १५ गते गौरा पर्वमा गएको...
महेन्द्रनगर – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ बढेका । सन् २०१८ मा १६ पाटेबाघ रहेकामा अहिले १९ पुगेको छ । गत जेठ महिनामा गरिएका गणनामा बाघको सङ्ख्या वृद्धि भएकोे शुक्लाफाँटा...
रुपन्देही – लुम्बिनी प्रदेशसभाको आजका लागि तय भएको बैठक स्थगन गरिएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगन गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद...
काठमाडौँ – प्रदेश–१ मा नेकपा एमाले छोडेर १० जना प्रदेश सभा सदस्य नवगठित नेकपा (एकीकृत समाजवादी)मा जाने भएका छन् । उनीहरूले आज दिउँसो विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा गएर माधवकुमार नेपाल...
काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाले वडा अधिवेशन सारेको छ । मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले वडा अधिवेशन सार्ने निर्णय गरेको हो । दार्चुलाका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन...
कैलाली – सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेका छन् । एकीकृत समाजवादी रोज्नेहरुमा दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी, मना...
डोटी –जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् ।...
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१२ तिलकी र दमलपट्टि जोड्नका लागि वनहरा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेको छ । पुल जोगाउनका लागि निर्माण गरिएको तटबन्ध छाडेर नदीभित्र पसेर...
डोटी – सुन्दा पनि अचम्म लाग्छ, महिनावारी अर्थात छाउपडी भएकी महिलालाई दूध, दही खान दिए गाई–भैँसी बिग्रन्छ र दूध दिन छोड्छ भन्ने अन्धविश्वास अझैसम्म यहाँ व्याप्त छ । जिल्लाको पूर्वीचौकी...
काठमाडाैँ – दार्चुला जिल्लाको निजाङ्ग खोलामा गएराती ठुलो बाढी आएको छ । महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका–३ को सिमाना भएर बग्ने उक्त निजाङ्ग खोलामा हिजो आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको...
कञ्चनपुर- भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको निर्माणाधीन पुल जोडने पहुँच मार्गमा अत्यावश्यक कार्यबाहेक आजदेखि हिँडडुल गर्न निषेध गरिएको छ । कोरोनाको सङ्क्रमणलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालयले पुल निर्माणमा संलग्न...