शुक्लाफाँटाका १२ वटै वडामा कांग्रेस वडा अधिवेशन सम्पन्न, वडा नं. ८ मा पूर्ण हमाल निर्वाचित

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडाहरुमा नेपाली कांग्रेसको १४ औं वडा अधिवेसन सम्पन्न भएको छ । अन्य वडामा सहमतिमा चयन भएतापनि वडा नम्बर ८ मा निर्वाचन भएको थियो । जसमा पूर्ण सिँह हमाल निर्वाचित भएका हुन ।

वडा सभापतिहरु
शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ – सुवर्ण विष्ट
शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ – विष्णु पनेरु
शुक्लाफाँटा नगरपालिका वडा नम्बर ३ – भीम बहादुर चौधरी
शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ – सुग्रिव राना
शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ – भरत भण्डारी
शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ – दान बहादुर खाती
शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ – अर्जुन मल्ल
शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ – पुर्ण हमाल
शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ – चक्र बहादुर ऐर
शुक्लाफाँटा नगरपालिका वडा नम्बर १०– केशवदत्त अवस्थी
शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ – टेक बहादुर भण्डारी
शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ – केशव राज पाण्डेय

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्