पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, २ जना घाइते

तस्बिर : माधव ओली, नेपाल टेलिभिजन

रोल्पा– रोल्पामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० धबाङमा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको र २ जना घाइते भएका छन । अविरल वर्षका कारण आज राती २ बजे घरमाथीबाट आएको पहिरोले पुरिएर स्थानीय पूर्णबहादुर थापाको घर पुरिंदा उनकी पत्नी ७० वर्षीय गौरी थापा र छोरी तर्फको नाति ५ वर्षीय हिमाल रोकाको मृत्यु भएको हो ।

पहिरोमा परेर थापाका छोरी भिमकुमारी रोका र ज्वाई मनबहादुर रोका घाइते भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्