बाँके – अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी नेपालगंज उपमहानगरपालिका–१० भृकुटीनगर बस्ने ३० वर्षीय सौभाग्य मल्ललाई १० वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका–१ पारिजात मार्ग बस्ने...
महोत्तरी, गौशाला नगरपालिका-९ गौशाला-बिसरपुर सडकबाट सोही नगरपालिका-६ बस्ने १९ वर्षीय गोबिन्द महरा र १९ वर्षीय राजा यादवलाई नियन्त्रित लागूऔषध ३० ट्याब्लेट नाईट्राभेट सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।...
काठमाडाैं– प्युठानमा जन्ती जीप दुर्घटना भएको छ । बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएका छन्...
काठमडौँ – मधेश प्रदेशमा बिहीबार रातिदेखि सुरू भएको हावाहुरीले च्यापिएर तीन जनाको मृत्यु भएको छ । हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको...
काठमाडौं – दार्चुला सहित सुदूरपश्चिका उच्च पहाडी क्षेत्रमा हिमपात सुरु भएको छ । हिमपात भएपछि यातायात समेत अवरुद्ध भएको छ । बुधबार साँझबाट सक्रिय भएको न्युन चापीय पश्चिमी वायुका कारण...
डोटी – उच्च अदालत दिपायल राजपुरले शिशु हत्या गर्न लगाएको अभियोग लागेका बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाइएको छ । उच्च अदालतका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतबहादुर...
जुम्ला – जुम्लामा स्याउ सुपरजोन जिल्ला समन्वय समितिको पुनर्गठन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालय जुम्ला अन्तर्गत सूुपरजोन सञ्चालन भइरहेका चार वटा पालिका चन्दननाथ, तातोपानी, गुठीचौर र...
काठमाडौं – सिन्धुपाल्चोकका नेकपा एमालेका नेता तथा पूर्वसांसद सुवास कर्माचार्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कर्माचार्यसहितका नेता कार्यकर्तालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी...
काठमाडाैँ – नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीले चर्चित देउडा गायक भानुभक्त जोशीलाई नेपाल साँस्कृतिक संघ तदर्थ कार्य समिति, बैतडीको अध्यक्षमा नियुक्त गरेको छ । सोमबार गायक जोशीलाई अध्यक्षको जिम्मेवारी दिएको...
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर घट्ने क्रममा रहेको छ । एक हप्ता अगाडि उच्च विन्दुमा पुगेको सङ्क्रमण दर केही दिनदेखि ओरालो लागेको देखिएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार यो...
काठमाडाैँ – नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीले चर्चित देउडा गायक भानुभक्त जोशीलाई नेपाल साँस्कृतिक संघ तदर्थ कार्य समिति, बैतडीको अध्यक्षमा नियुक्त गरेको छ । सोमबार गायक जोशीलाई अध्यक्षको जिम्मेवारी...
कञ्चनपुर- लालझाडी गाउँपालिका-२ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी झगडामा रामविलासले बन्चरो प्रहार...