वेदकाेटमा सेना दिवसकाे अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर
महेन्द्रनगर- महाशिवरात्री तथा सेना दिवसको पुर्वसन्ध्यामा नेपाली सेनाले कञ्चनपुरको बेदकोट नगरपालिका–२ जडेपानीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कञ्चनपुर स्थित सेनाकाे श्रीदल गुल्म भगतपुर ब्यारेकको आयोजना एवं बेदकोट नगरपालिकाको...