दार्चुला – दार्चुलामा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ पनेबाँजमा एक पुरुष मृत फेला परेका हुन् । महाकाली लोकमार्गको गोकुलेश्वर दार्चुला सडक...
काठमाडौँ – दार्चुलाको मालिकार्जुन गाउँपालिकाले गाउँपालिकाभित्रका टुहुरा, विपिन्न र जनआन्दोलनका सहिद परिवारका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्रका टुहुरा, विपिन्न र जनआन्दोलनका सहिद...
सुर्खेत – जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै...
नुवाकोट – नुवाकोटको विदुरमा निःशुल्क आँखा शिविर हुने भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटको आयोजनामा असार ७...
दार्चुला – दार्चुलाका जनप्रतिनिधिहरुले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका छन् । आइतबार मन्त्री निवासमा भेटका क्रममा अर्थमन्त्री शर्मासँग दार्चुलाको समस्या प्रस्तुत गरेका थिए । दार्चुलाको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी,...
जिल्ला समन्वय समिति दार्चुलाको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उक्त समितिको चुनाव गर्नुपर्ने प्रावधानअनुसार निर्वाचनका लागि मिति तय गरिएको...
म्यागङ, जेठ २१ गते । म्यागङ गाउँपालिकामा १ दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोट र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको आयोजनामा...
काठमाडौँ – अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा १७ वर्षीय किशोर मृत भेटिएका छन् । घर नजिकैको जंगलको भिरमा मृत भेटिएका १० कक्षामा अध्ययनरत शाहीको हत्या भएको आशंका गरिएको छ...
कैलाली – कैलालीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कैलालीको चुरे गाउँपालिका–६ बयला बस्ने २६ वर्षीय दोगेन्द्र बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो...
काठमाडौँ – जिल्ला अस्पताल दार्चुलामा सरसफाई अभियान थालिएको छ । आज देखि अस्पताल सरसफाई समिति र अस्पताल व्यवस्थापन समितिको सहकार्यमा अस्पताल क्षेत्रमा सरसफाई अभियान थालिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक...
देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाको सदरमुकामबाट उत्तरी भेगतिर पर्ने गौमुल गाउपालिकाले आईतबारका दिन सर्बजनिक बिदा नदिने कुरा एक सार्बजनिक सुचना मार्फत जनाएको छ । आफ्नो मातहतमा रहेका सम्पुर्ण सरकारी कार्यालयको...
बैतडी – बैतडीमा एक पुरुष मृत फेला परेका छन् । बैतडीको सिगास गाउँपालिका वडा नं २ को गाजरी बजारमा अन्ताजी ४८ वर्षीय गगन सिंह धामी मृत फेला हुन् । वडा...