काठमाडौँ – बैतडीमा बस दुर्घटना भएको छ । शुक्रबार बिहान पाँच बजेतिर ना ७ ज २५७० नम्बरको बस बैतडीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीका...
काठमाडौँ – सुदूरपश्चिममा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारको मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले आज बिदा दिने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै गौरा...
कैलाली – सुदूरपश्चिम सरकारले चौतर्फी विरोधपछि गौरा पर्वको बिदा दिएको छ। प्रदेश सरकारको मन्त्रीपरिषद्को आज बसेको बैठकले १७ गते बिदा दिने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति...
सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारीले समाजिक कार्यका लागि १९ कठ्ठा जग्गा दान दिने घोषणा गरेका छन् । इनरुवा नगरपालिका–५ बलहा देवेन्द्र चोकस्थित...
काठमाडौं – नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रतन थापा एमाले परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । थापासहित पूर्व सांसद हिमाञ्चल भट्टराई र कैया चौधरीसहितका...
कैलाली- सुदूरपश्चिममा बिहीबारदेखि गौरा पर्व सुरु भएको छ। यस पर्वमा बिहीबार पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन्। घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका...
काठमाडौँ – डेंगीको संक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगीको संक्रमणबाट मृत्यु भएको हो। उनको केही समयदेखि निसर्ग अस्पतालमा...
काठमाडौँ – सुदूरपश्चिमको मौलिक पहिचान बोक्ने सबैभन्दा ठूलो पर्व ‘गौरा’ आजबाट बिधिवत् सुरु भएको छ । गौराको सुरुवात हरेक वर्ष भाद्र महिनाको कहिले शुक्ल र कहिले कृष्ण पञ्चमीमा हुन्छ । ...
कञ्चनपुर – कञ्चनपुरमा घरको छतमा तीज मनाउने क्रममा रूख ढल्दा ६ जना घाईते भएका छन् । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ को शान्तिपुरमा तीजको नृत गरिरहेको बेला एक्कासि रूख ढल्दा...
कैलाली – सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र पहिलो पटक ठूलो दल बन्ने भएको छ । हाल प्रदेश सभामा ठूलो दल रहेको एकीकृत समाजवादीका दुई प्रदेश सभा सदस्य (तारा लामा तामाङ...
सदरमुकाम खलङ्गा–तिङ्कर सडकको जिम्मा पाएको नेपाली सेनाले निर्माण कार्यमा वार्षिक लक्ष्यभन्दा डेढ किलोमिटर बढी सडक निर्माण गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा व्यास गाउँपालिका–३ तुषारपानीदेखि वडा नम्बर २ दुम्लिङसम्मको...
कञ्चनपुर – कञ्चनपुरमा केही समययता हात्तीको आक्रमण बढ्दो छ । वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा नोक्सानी पुग्ने गरेको छ । जङ्गल नजिकै मावनबस्ती भएकाले...