काठमाडौँ – नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले लगातार अग्रता लिएका छन्। यहाँ ७५६२ मत गणना गरिएको छ। मतगणना जारी छ। कांग्रेस उम्मेदवार केसी ३७२८ मतसहित...
काठमाडौं – ललितपुर क्षेत्र नम्बर २ (१) को प्रदेशसभा सदस्यमा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् । उनी ८ हजार २९८ मतका साथ विजयी भएका हुन् । यस्तै राप्रपाका धनराम...
काठमाडाैं – सप्तरी २ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंह १६ हजार ७ सय ३४ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी प्रदेशका अर्थमन्त्री समेत रहेका जसपाका शैलेन्द्रप्रसाद...
सप्तरीको प्रदेश सभा २(२) मा जनमत पार्टीका महेश यादव विजयी भएका छन् । माओवादी पार्टीले टिकट नदिएपछि मनोनयनको अघिल्लो रात जनमत पार्टीमा प्रवेश गर्दै उम्मेदवार भएर विजयी भएका हुन् ।...
दार्चुला – दार्चुला प्रदेश सभा–२ गठबन्धनका मानबहादुर पछ्याउदै एमालेका रामदत्त जोशी अग्रस्थानमा देखिएका छन् । एमालेका जोशीले ७१५१ मत पाउदा गठबन्धनका धामीले ६५३६ मत पाएका छन् । अहिले शैल्यशिखर नगरपालिका...
काठमाडौं – कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ । उक्त क्षेत्रबाट उक्त पार्टीका गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी भएका हुन् ।...
काठमाडौँ – दार्चुलाको प्रदेशसभा–१ मा गठबन्धनका साझा उम्मेदवार विक्रम धामीको अग्रता कायमै रहेको छ । मत गणनाको सुरुआति देखि अग्रता कायमै राखेका धामी ६ सय ६६ मतले अगाडी छन् ।...
धनगढी – कञ्चनपुर क्षेत्र नम्बर ३ मा मतगणना जारी छ। कञ्चनपुर क्षेत्र नम्बर ३ मा कांग्रेसका रमेश लेखकले ८ हजार ३ सय ७५ मत प्राप्त गरेका छन्। एमालेकी निरुदेवी पाल...
काठमाडौँ – कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ४२९८ मत गणना हुँदा एमालेका तारा लामा तामाङले दोब्बर मतले अग्रता लिएका छन्। तामाङको २२७४ मत प्राप्त गरेका छन्। यस्तै माओवादीकी बिना...
डडेल्धुरा – डडेल्धुराको मतगणना केहिबेरमा सुरु हुने भएको छ । सर्वदलीय बैठक बसिररहेको र सकिने वित्तिकै मतगणनाको तयारी गरिने भएको छ । सम्भवतः २ बजेबाट सुरु गर्ने तयारी गरिएको छ...
काठमाडाैँ- कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा मतगणना सुरु भएको छ । पछिल्लो मतगणना अनुसार गठबन्धनका साझा उम्मेदवार तथा नेपाली कांग्रेसका नेता रमेश लेखकको अग्रता देखिएको छ । उनलाई नेकपा...
बैतडी – बैतडीको सर्वदलीय बैठक मध्यान्ह १२ बजे राखिएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । ‘अहिले सबै मतदान केन्द्रबाट मतपेटिका संकलन कार्य जारी छ । मध्यान्न १२ बजे सर्वदलीय...