नेकपा एमाले लेकम गाउँ कमिटी अध्यक्ष केशब विष्टको पार्टीप्रति असन्तुष्टि

दार्चुला – नेकपा एमाले लेकम गाउँपालिका गाउँ कमिटी अध्यक्ष केशब विष्टले दार्चुला जिल्ला नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उहाँले आफुलाई थाहै नदिई पार्टी नेतृत्वले आफुलाई पदमुक्त गरेको भन्दै आक्रोश व्यक्त...

कञ्चनपुरमा नदीले बगाएर एक जनाको मृत्यु

काठमाडौँ – कञ्चनपुरको दोधरा चाँदनीमा नदीले बगाएर एक जनाको मृत्यु भएको छ ।  दोधारा चाँदनी –३ बडुवाल टोलमा जोगबुडा नदीमा बगेर एक जनाको ज्यान गएको हो । शनिबार बिहान स्थानीय...

कैलालीमा विश्व आत्महत्या रोकथाम दिवस मनाइयो

मसुरिया –  विश्व आत्महत्या रोकथाम दिवस कैलालीको गौरीगंगामा मनाईएको छ । आशा जगाऔं, जीवन बचाऔं मुल नाराका मसुरिया बजारमा प्रभातफेरी रियाली सहित अभिमुखीकरण कार्यक्रम गरिएको थियो । टि.पी.ओ. नेपालका कैलाली...

अन्तरजातीय विवाह गरेर विद्रोह गरेकी बिसी प्रदेश समानुपातिकमा सिफारिस

कैलाली – विद्रोही स्वभावकी बिस्ना बिसीले आफ्नो जीवनमा थुप्रै विद्रोह गरेकी छन् । सामाजिक विभेदको रुपमा रहेको जातीय विभेदका बिरुद्ध उनले अत्यन्तै चुनौतिपूर्ण विद्रोह गरेर समाजलाई चुनौती दिएकी छन् ।...

दार्चुलामा आएको बाढीले गर्दा महाकाली नदी थुनियो, जोखिम बढ्यो

दार्चुला – दार्चुलामा आएको अविरल बर्षाले आएको बाढीले गर्दा महाकाली नदी थुनिएको छ । महाकाली र लास्कु खोलामा आएको बाढीपछि नदी थुनिएको हो । लास्कुखोलादेखि नदी थुनिएर कलौनसम्म ड्याम बनेको...

सरकारका तर्फबाट राहत र उद्दारका लागि आवश्यक पहल शुरू भइसकेको छ : मन्त्री बडु

दार्चुला- दार्चुलामा गएरातीदेखि आएको अविरल वर्षा र बाढी–पहिरोले गर्दा दार्चुला जिल्ला प्रभावित भएको छ । दार्चुलाको महाकाली नगरपालिका स्थित लास्कु खोला, श्रीबगर निजाडगाड साथै नौगाड र महाकाली नदि किनारमा ठूलै...

दार्चुला बाढी : ५ जनाको मृत्यु, १० जना बेपत्ता, ३ दर्जन बढी घरमा क्षती, सेनाको हेलिकप्टरबाट उद्धार गरिदै

दार्चुला – दार्चुलामा गएराती परेको अबिरल वर्षापछि आएको बाढी पहिरोमा परि अहिलेसम्म कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने र १० जना बेपत्ता भएको पुष्टि भएको छ । सयौँ मानिस...

अपडेट : दार्चुला बाढी-पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो

दार्चुला – दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो । गएराति...

दार्चुला सदरमुकाममा भीषण बाढी, बाङबगड क्षेत्रका करिब डेढ दर्जन घरहरू बगे, उद्धार कार्य जारी

काठमाडौँ – गएरातिदेखिको अविरल बर्षाका कारण दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा ठूलो क्षति भएको छ । बाङबगड क्षेत्रका करिब डेढ दर्जन घरहरू बगेका छन् । लास्कु खोलाको बिचमा फसेका एक...

दार्चुलामा कांग्रेसबाट बडु र एमालेबाट ठगुन्नाबीच प्रतिस्पर्धा हुने निश्चित, यस्तो छ राजनीतिक समिकरण

काठमाडाैं – मंसिर ४ गते हुने निर्वाचनमा दार्चुलाबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट दिलेन्द्र प्रसाद बडु र नेकपा एमालेकातर्फबाट गणेशसिँह ठगुन्ना बीच प्रतिस्पर्धा हुने लगभग सुनिश्चित देखिएको छ ।...

दार्चुलामा गठबन्धन हुने निश्चित

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि दार्चुलामा गठबन्धन हुने नहुने कुनै निर्णय भएको छैन । सत्ता गठबन्धनले आगामी निर्वाचनमा तालमेल गरेर चुनाव लड्ने भन्दै सिट बाँडफाड...

दार्चुलामा डेंगुबाट ५ वर्षिया बालिकाको मृत्यु

दार्चुला – डेंगुबाट दार्चुलामा एक बालिकाको मृत्यु भएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ की ५ वर्षीया बालिकाको उपचारका क्रममा विहिबार विहान शंकरपुर स्वास्थ्य चौकी पस्तीमा मृत्यु भएको हो । मालिकार्जुन...