चौमाला– प्रदेश सरकार गठन भएपछिको पाँच वर्षमा कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा सबैभन्दा बढी विकासे कार्यक्रम आएको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेश सभा उम्मेदवार दीर्घबहादुर सोडारीले...
काठमाडौँ – कैलालीमा करीब १६ लाख असुलेर ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । दार्चुलाको मार्मा स्थायी घर भएर गोदावरी नगरपालिका–९ को खुटिया बस्ने ३६ वर्षीय डम्बरबहादुर ठगुन्ना...
काठमाडाैं – खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुँदादेखि नै छाउगोठमा बस्न थालेकी थिइन् । अहिले उनको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ । सुरु–सुरुमा...
आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा २३ जनाको उम्मेदवारी परेको छ । दुवैतर्फ गरेर २३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...
काठमाडाैं – बडादशैँको दोस्रो दिन देखिको लगातार अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । कैलालीको गोदावरी नगरपालिका–४ मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । कैलाली जिल्ला...
काठमाडौँ – नेकपा एमालेका प्रभावशाली नेता गणेशसिंह ठगुन्नाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगा, दार्चुला पुगेर ठगुन्नाले उम्मेदवारी दर्ता गराएका हुन् । दार्चुलाबाट यसअघि ठगुन्नाले...
काठमाडौं – दार्चुलाको प्रदेश सभा ‘क’ बाट पत्रकार शंकरसिँह धामीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । धामीले आइतबार विहान प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । दलीय...
काठमाडाैं – दार्चुलाको प्रदेश सभा ‘क’ बाट पत्रकार शंकरसिँह धामीले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिन लागेको उहाँले बताएका छन् । लामो समयदेखि पत्रकारितामा...
काठमाडौँ – दार्चुला प्रदेशसभा‘क’ मा नेपाली काँग्रेसका नेता विक्रम धामी र नेकपा एमालेका नेता हरदेव जोशीबीच प्रतिस्पर्धा हुने भएको छ । एउटै निर्वाचन क्षेत्र भएको दार्चुलामा प्रदेशसभा‘क’ मा धामी र...
कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका–११, अमरबस्तीमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पुनर्वासबाट डोकेबजारतर्फ जाँदै गरेको से७प ४७६५ नम्बरको मोटरसाइकल राति ११ बजे अनियन्त्रित भइ...
कैलाली – कैलालीको गौरिगंगा नगरपालिका–७ मनकापुरमा चाडपर्वलाई लक्षित गरि मास्क वितरण गरिएको छ । नेपाल स्काउट र युनिसेफ नेपालको सहयोगमा प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजनामा कोभिड १९ रोकथाम र नियन्त्रणका...
कैलालीबाट बझाङका लागि छुटेको बस र बझाङबाट धनगढीतर्फ गईरहेको ट्रक एक आपसमा ठोक्किदा कम्तीमा १५ जना घाइते भएका छन् । डडेल्धुराको आलिताल गाउँपालिका १ मा पर्ने गङखेत भन्ने स्थानमा दुर्घटना...