कञ्चनपुर , झलारी- शुक्लाफाँटा नगरपालिकाले विद्यार्थीहरुलाई अतिरिक्त कक्षा दिइरहेको छ। नगरपालिकाभित्रका १३ माध्यमिक विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन भइरहेका हुन्। कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई नगरपालिकाले अतिरिक्त कक्षा दिइरहेको शिक्षा शाखा...
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मणिका धाममा लाग्ने मेलाको लागि नगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक विदा दिएको छ । वडा नं. ८ को मणिका धाम बैजनाथ मन्दिरमा...
बझाङ – बझाङमा जलचर प्राणी माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय किसन पुजाराको जलचर प्राणी माछा...
कञ्चनपुर – जिल्लाको शुक्लाफाँटा नगरपालिकाले किशोरीहरुलाई आत्मरक्षा तालिम दिइरहेको छ। किशोरीमाथि हुने हिंसा न्यूनीकरण गर्नका लागि नगरपालिकाले आत्मरक्षा तालिम दिइरहेको हो। विद्यालयमा अध्ययनरत किशोरीहरुलाई तालिम दिइरहेको महिला तथा बालबालिका शाखा प्रमुख...
कैलाली – कञ्चनपुरबाट कैलालीको धनगढी जाँदै गरेको हाइस दुर्घटना भएको छ। महेन्द्रनगरदेखि धनगढी जाँदै गरेको हाइस शुक्लाफाँटा–११ कलुवापुरमा दुर्घटना भएको हो। बा४ख २३०३ नम्बरको हाइस शुक्लाफाटा नगरपालिका–११ कलुवापुर नजिकै वाइरिङ्ग...
कैलाली – बैतडीमा साथीहरुसँग वनभोज गएका युवा मृत फेला परेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ शेरा वनभोज गाएका युवा मृत फेला परेका हु्न। दशरथचन्द नगरपालिका वडा नम्बर १०...
काठमाडौँ – कैलाली बहुमुखी क्याम्पसमा अध्यन गर्ने विद्यार्थीहरुले ‘दार्चुला विद्यार्थी समाज कैलाली’ गठन गरेका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरि दार्चुला घर भएका कैलाली बहुमुखी क्याम्पसमा अध्यन गर्ने विद्यार्थीहरुले...
भोजराज पन्त, कञ्चनपुर,सुन्दरपुर कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं.९ मा रहेको श्री उदयदेव माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत...
दार्चुला – दार्चुलाको लेकम गाउँपालिका वडा नं २ गाराडीमा भीरबाट खसेर एक महिलाको मृत्यु भएको छ । गराडीको धामिगाउँ बस्ने कमला धामीको स्याउला काट्नेबेला भीरबाट खसेर निधन भएको हो ।...
काठमाडाैँ – सहकारी र लघुबित्तहरुको ठगी प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) शुक्लाफाँटा नगरले एक्सन लिएको छ । आज एक प्रेस नोट जारी गर्दै पछिल्लो समयमा नेपालमा सहकारी र लघुबित्तहरुको ठगी प्रकरण...
धनगढी – कैलालीमा माइक्रो बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–९ बल्मीमा बिहीबार बिहान बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर दिदा पैदल...
दार्चुला – दार्चुलाको गोकुलेश्वरमा जारी ‘गोकुले मेला’ हेर्न गएका एक जनाको चौलानी नदीमा बगेर मृत्यु भएको छ । बैतडीको डिलाशैनी गाउँपालिका–५ देवगाउँका ६१ बर्षीय जयबहादुर नाथको बुधबार दिउँसो चौलानी नदीमा...