कैलाली – धनगढी उपमहानगरपालिका–१ पशुपती टोलबाट ५ सय रुपैयाँ दरको ९ थान नक्कली नोट सहित भारत पलिया बस्ने ३६ वर्षीय ब्रिजेस गुप्तालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पशुपति...
डोटी – डोटीमा सेती नदीमा बगेर एक जनाकाे ज्यान गएकाे छ । नदीमा बगेर शिखर नगरपालिका २ कठाली गाउँका ३५ वर्षीय गोविन्द बोगटीको ज्यान गएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख...
काठमाडाैँ – दार्चुलामा पेट्रोल पम्प बाहेक अनाधिकृत पसलहरुबाट पेट्रोलियम पदार्थ विक्रि नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । आइतबार एक सूचना जारी गर्दै अनाधिकृत रुपमा विभिन्न व्यक्ति तथा पसलहरुबाट...
बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको छ । ट्रष्टका...
कैलाली – कैलालीको सहजपुर–विपीनगर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ । पचास किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको चार वर्षमा २९ किलोमिटर मात्र कालोपत्रको काम पूरा भएको हो...
बैतडी – बैतडीमा आजदेखि जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता सुरुहुने भएको छ। मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मेनेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबलको आयोजना आइतबारदेखि गर्न लागेको हो। जिल्लास्तरीय अन्तरपालिका...
कैलाली – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-७ हरैया चोकस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल ट्रयाक्टरमा ठोक्किदा कञ्चनपुरको कृष्णपुर-८ राजघाटका...
काठमाडौँ – नेकपा माओवादी केन्द्रले दार्चुलाबाट लक्ष्मी विकलाई प्रदेशसभा सदस्यमा चयन गरेको छ । माओवादी केन्द्रले समानुपातिक प्रणालीबाट विकलाई प्रदेशसभा सदस्यमा चयन गरेको हो । विक माओवादी केन्द्रकी केन्द्रीय सदस्य...
काठमाडौँ – नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभातर्फका ७ जना समानुपातिक सांसदको टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले पाँच महिला र दुई पुरुष गरेर ७ जनाको नाम टुंगो लगाएको हो।...
काठमाडौँ – डोटीबाट निर्मला साउद प्रदेशसभा सदस्यमा चयन भएकी छिन् । नेकपा एमाललेले समानुपातिक प्रणालीबाट साउदलाई प्रदेशसभा सदस्यमा चयन गरेको हो । साउद २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट डाटीको...
काठमाडौँ – नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशबाट ७ जना समानुपातिक सांसद चयन गरेको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट सातै जना महिलाले अवसर पाएका हुन् । दलित महिलातर्फ ललिता सुनार चयन भएकी...
काठमाडौँ – चिसो सुरु भएसँगै कञ्चनपुरमा डेङ्गुको सङ्क्रमण घट्दै गएको छ । केही महिनाअघिसम्म तीव्ररुपमा फैलिएको डेङ्गुको सङ्क्रमण कम हुँदै गएको हो । एक महिनाअघिको तुलनामा सङ्क्रमण कम भएको स्वास्थ्य...