काठमाडौं– कञ्चनपुरको भीमदत्तका नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले...
कैलाली – अछाममा एक जना मृत फेला परेका छन्। जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १ वैद्यनाथ कालिमाटिका अन्दाजी ५० वर्षीय गणेश नाथ मृत फेला परेका हुन्। योगी सेती राजमार्गको कालिमाटी...
काठमाडौँ – बैतडीमा जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ। जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो। दुर्घटनामा ६...
काठमाडौं– प्रत्येक बर्ष उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको संख्या बढेसँगै नेपालका विश्वविद्यालयहरुलाई विद्यार्थीको अभाव हुन थालेको छ । गत बर्ष मात्र १ लाख १५ हजार भन्दा बढी विद्यार्थीले शिक्षा विज्ञान...
कञ्चनपुर – कञ्चनपुरमा लागूऔषधसहित धनगढीका २ युवक पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ४८ मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।...
काठमाडौं – कञ्चनपुरमा विद्युत् लाइन विस्तार गर्ने क्रममा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । बेलौरी नगरपालिका–८ मा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले लाइन विस्तार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएबी)...
कैलाली – कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तरगत चुरे गाउँपालिकाको फल्टुडेमा सुपप्र ०१००१ ज १४२३ को जिप दुर्घटना हुँदा चुरे गाउँपालिका-६ बस्ने १८ वर्षीय...
कैलाली, भजनी नगरपालिका-५ कौवाखेडाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १८ ग्रामसहित बर्दगोरीया गाउँपालिका-४ बस्ने २३ वर्षीय दिपेन्द्र बोहरा समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।...
दार्चुला – महाकाली नगरपालिका–४ बांगाबगर बस्ने ५० वर्षीय गणेश सिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढाथोकी समेत १० जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला...
बैतडी – बैतडीका तीन युवती बेपत्ता भएका छन्। मेलौली नगरपालिकाका दुई र पाटन नगरपालिकाकी एक युवती बेपत्ता भएका हुन्। मेलौली–१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन्। सोमबार बिहान...
कैलाली – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना भएको छ। दैजी बेल्डाँडी भित्री सडकखण्डमा दैजीदेखि बेल्डाँडी जाँदैगरेको सु.प.प्र ०२००३ प ४६७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।...
बैतडी – बैतडीमा यात्रुवाहक जीप दुर्घटना भएको छ । दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । गणमेश्वरबाट देहीमाण्डौं तर्फ जादैँ गरेको से १ ज...