डोटीको पूर्वीचौकी गाउँपालिकाको बगलेकमा धार्मिक ज्ञान महायज्ञ आयोजना हुने
डोटीको पूर्वीचौकी गाउँपालिकाले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै विभिन्न योजनाहरु अघि सारेको छ । सुदूरपश्चिम प्रदेशकै चिनारीको रुपमा चिनिने खप्तड क्षेत्रको प्रवेशद्वारको रुपमा पनि पूर्वीचौकीलाई लिने गरिन्छ ।...