भागेर घर जाने १९ जनालाई क्वारेन्टाइनमा ल्याइयो

बैतडी – भारतीय सीमाका क्वारेन्टाइनमा बसेका नेपालीहरु स्वदेश फर्किएपछि क्वारेन्टाइनमा नबसी घर गएका पाइएको छ । भारतीय क्वारेन्टाइनमा बसेकालाई दुई हप्ता क्वारेन्टाइनमा बस्ने शर्तसहित गत बिहीबार स्वदेश ल्याइए पनि कतिपय...

कैलालीमा २ जनाको शव भेटियो

कैलाली – कैलालीमा शनिबार भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिकास्थित काँन्द्रा नदीमा बिहान नुहाउन गएका स्थानीय १६ वर्षीय केशव पोखरेलको नदीमा डुबेर मृत्यु...

दिपायल सिलगढी नगरपालिकाले दिन थाल्यो घर–घरमा सामाजिक सुरक्षा भत्ता

डोटी – कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा दिपायल सिलगढी नगरपालिकाले घर घरमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गर्न शुरुआत गरेको छ । सबै वडा मार्फत् नगरवासीलाई सामाजिक...

खाली हुँदै स्थानीय तहका क्वारेन्टाइन

कञ्चनपुर – कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि कञ्चनपुरका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइन रित्तिन थालेका छन् । क्वारेन्टाइन अवधि पूरा गरी भारतलगायत अन्य मुलुकबाट आएकाहरु घर फिर्ता भएका हुन् ।...

झुलाघाटबाट बिहिबार उद्धार गरिएका पुर्चौडी नगरपालिकाका एक जनाको मृत्यु

बैतडी – भारतीय सिमानाका झुलाघाटबाट बिहिबार उद्धार गरिएका एक नेपालीको क्वारेन्टाइन लैजादै गर्दा मृत्यु भएको छ । बैतडीको पुर्चाैडी नगरपालिका वडा नं ६ का ६७ वर्षीय जुने लुहारको क्वारेन्टाइन जादै...

“ओहो भगवान् आफ्नो ठाउँ पुगियो” भन्दै आशु झारेपछि …

कैलाली – सुदूरपश्चिम प्रदेशको दार्चुलापारिको भारतीय सीमा धार्चुलामा एक महिना पाँच दिनदेखि अलपत्र रहेका कैलालीको घोडाघोडी नगरपालिकाका–११ शिसैयाका वीरसिहं विक नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा प्रवेश गर्दा निकै खुशी थिए ।...

धनगढीकी कोरोना संक्रमित ३४ वर्षीया महिलाको छैठौं रिपोर्ट पनि पोजेटिभ

कैलाली – धनगढीकी कोरोना संक्रमित ३४ वर्षीया महिलाको छैठौं रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ । ६ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । संक्रमित...

दार्चुला–टिंकर सडककाे जिम्मा नेपाली सेनालाई

काठमाडौं – सरकारले दार्चुला–टिंकर सडकलाई महाकाली लोकमार्गको रुपमा निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले यो सडकको कूल १३४ किलोमिटर मध्ये ठेक्का व्यवस्थापन हुन बाँकी ८७ किमि (घाँटीबगर–टिंकर) खण्डको ट्रयाक...

आज ३४ दिनपछि झुलाघाटबाट ८३७ जना नेपालीलाई स्वदेश भित्र्याईदै

बैतडी – ३४ दिनदेखि भारतीय सीमा नाका झुलाघाट र पिथौरागढ क्वारेन्टाइनमा रहेका ८ सय ३७ जना नेपालीलाई नाका खोलेर नेपाल ल्याउन सुरु गरिएको छ । विहीबार सरकारको पहलमा जिल्ला प्रशासन...

धारचुलाको क्वारेन्टाइनमा रहेका नेपालीहरु नेपाल प्रवेश गर्न थाले

दार्चुला – महाकालीपारी धारचुलाको क्वारेन्टिनमा रहेका नेपालीहरू आज स्वदेश फर्किदै छन् । दार्चुला र बैतडीका तिनै नाकाबाट उनीहरुलाई नेपाल प्रवेश गराएको हो । उनीहरूले दार्चुलाको पुलघाट र दत्तु नाका तथा...

धारचुलामा रहेका नेपाली मजदुरलाई आज नेपाल प्रवेश गराईने

दार्चुला – एक महिनादेखि भारत पिथौरागढको जिल्ला अन्तरगत धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरहरुलाई बिहिबार नेपाल प्रवेश गराईने भएको छ । बुधबार अपरान्ह दार्चुला, बैतडी र पिथौरागढका अधिकारीबीच भएको सहमितले सीमामा...

भारतमा नेपाली कामदारहरु अलपत्र, जनप्रतिनिधिहरु विज्ञप्ति निकाल्न मै व्यस्त

काठमाडाैँ – कोरोना भाइरसको माहामारीका कारण विश्वभरी नै लकडाउनले गर्दा मासिनहरु अलपत्र परेका छन् । यसको असर नेपाल र भारतमा पनि परेको छ । भारतमा काम गर्न गएका नेपाली कामदारहरु...