महेन्द्रनगर – कोरोना महामारीको दोस्रो लहरका कारण देशैभर अक्सिजन अभाव भएसँगै सुदूरपश्चिमका सबै अस्पतालहरुमा अक्सिजनको चरम अभाव रहेको छ त्यसैले महाकाली अञ्चल अस्पतालले दैनिक २०० अक्सिजन सिलिन्डर भर्ने क्षमताको अक्सिजन...
डोटी – सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्कीएका छन् । प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ । कैलालीमा...
बाजुरा जिल्लामा पछिल्लो २४ घण्टामा एन्टिजेन प्रविधीबाट गरिएको कोरोना परिक्षणमा ९ जना संक्रमित थपिएका छन् । भने एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । बुधबार गरिएको कोरोना...
डोटी – दोस्रो चरणको कोरोना भाइरसका कारण सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ । बन्दाबन्दीले काम नपाउँदा उनीहरुलाई निकै...
दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास–१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको...
महेन्द्रनगर – कञ्चनपुरको महाकाली अस्पतालमा सोमबार १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ । कोरोना सङ्क्रमितको चाप बढेपछि यहाँको अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला केन्द्रबाट आएका अक्सिजन कन्सन्ट्रेटर जडान गरिएका...
महेन्द्रनगर – कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लघङ्न गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारवाही गर्न थालेको छ । गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म...
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डा गुणराज विष्टका अनुसार वैशाख १८ गते १०, १९ गते १२, २० गते १४, २१ गते आठ, २२ गते नौ, २३ गते १७, २४...
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कोरोना रोकथाम तथा न्युनीकरणमा लागि रहेको युवा सञ्जाल शुक्लाफाँटा युथ नेटवर्कले नगरपालिकामा आइसोलेसन बनाउनुपर्ने माग गरेको छ । शुक्लाफाँटा नगरपालिकामा कोरोना संक्रमित राख्नका लागि अहिले...
कैलाली – कैलालीमा हावा हुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु भएको छ । गएराति वर्षासँगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट च्यापिएर टिकापुर नगरपालिका– १ एकतानगर शिविरकी ४० बर्षीया...
कञ्चनपुर – कञ्चनपुरमा नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा उच्चदरमा फैलिदै जान थालेपछि निषेधाज्ञाको अवधि एक हप्ताका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले...
धनगढी- धनगढीमा कोरोना संक्रमित पश्चात भएको मृत्युप्रति अहिले सबैले सामाजिक सञ्जालमा दुःख व्यक्त गरेका छन् । कैलालीको गोदावरी नगरपालिकामा रहेको लोटसआई माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएकी मीना पालले विगत केहि...