कञ्चनपुर –कञ्चनपुरको महाकाली अस्पताललाई बेदकोट नगरपालिकाले आर्थिक सहयोग गरेको छ । अक्सिजनको सहज आपूर्तीका लागि वेदकोट नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको छ । कोभिड १९ को रोकथाम नियन्त्रण र...
कैलाली – कैलाली जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयाभव बन्दै गएको छ । सङ्क्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबार १० जनाको...
काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण आठ दिनमा ४३ जनाको ज्यान गएको छ । गएको शनिबारदेखि यो शनिबारसम्म गरी आठ दिनको अवधिमा ४३ जनाले ज्यान गुमाएका हुन् । सुदूरपश्चिम स्वास्थ्य...
दार्चुला – दार्चुलाको महाकाली नगरपालिकामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । नगरपालिका भित्र एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएकाले सात दिनका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय...
कैलाली – धनगढीमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा दुईजना र नोभा अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले...
कञ्चनपुर – कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत दुई जना र होम आइसोलेसनमा बसिरहेका एक जनाको मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड...
कञ्चनपुर– कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका दुईजना र दोधाराचाँदनी नगरपालिकाका एकजनाको बिहीबार मृत्यु भएको हो । भीमदत्त–१९ का २१ वर्षीय संक्रमित...
धनगढी, वैशाख १६ गते । कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको...
कञ्चनपुर – प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ महिला बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम गरी घर...
कञ्चनपुर – सञ्चार सुविधा तथा विद्युत सेवाबाट लामो समयदेखि बञ्चित रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ९ का स्थानीय दुबै सुविधाबाट लाभान्वित भएका छन् । विद्युत र सञ्चार बिहिनको अवस्थामा...
कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु भएको छ । साक डिजिटल युनिर्भसिटीले भीमदत्त नगरपालिकाबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु गरेको हो । मंगलबार एक कार्यक्रम भीमदत्तका नगर प्रमुख...
कञ्चनपुरको नगरपालिकाले कोभिड–१९ तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार बेदकोट नगर कार्यपालिका र बेदकोट नगरपालिकाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बेदकोट नगर उद्योग...