सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

कैलालीमा माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको छ । माछा मार्न कर्णाली नदी किनारमा पुगेर एक्कासी बेहोस भएका टीकापुर नगरपालिका–१ शिवनगरका ५९ वर्षीय शोभराम थारुको कोहलपुर मेडिकल कलेजमा उपचारका...

अछाममा चट्याङ्ग लागेर एक जनाको मृत्यु

काठमाडौँ – अछाममा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् । गएराति हावाहुरी र पानीसँगै परेको चट्याङ्ग लागेर अछामको पञ्चदेवल निवायक नगरपालिका वडा नम्बर...

लेकम गाउँपालिकामा ईन्द्र साउदले लिए अध्यक्षको उम्मेदवारी फिर्ता

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका ईन्द्र सिंह साउदले उम्मेदवारी फिर्ता लिएका छन् । दार्चुलाको लेकम गाउँपालिका अध्यक्षमा दुई स्वतन्त्रसहित पाँच जनाको उम्मेदवारी मनोनयन दर्ता भएको...

समाचार सच्याइएको बारे

यस उपहार खबर अनलाइनबाट प्रकाशित लेकम गाउँपालिकामा ईन्द्र साउद र दयाल नाथले लिए अध्यक्षको उम्मेदवारी फिर्ता शिर्षक समाचार सच्याइएको छ । जसमा अध्यक्ष पदमा इन्द्र साउदँले मात्रै उम्मेदवारी फिर्ता लिइएकोमा...

लेकम गाउँपालिकामा ईन्द्र साउदले लिए अध्यक्षको उम्मेदवारी फिर्ता

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका ईन्द्र सिंह साउदले उम्मेदवारी फिर्ता लिएका छन् । दार्चुलाको लेकम गाउँपालिका अध्यक्षमा दुई स्वतन्त्रसहित पाँच जनाको उम्मेदवारी मनोनयन दर्ता भएको...

कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा एक जना लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ परेका छन् । भिमदत्त नगरपालिका–३ तिलकपुर बस्ने २९ वर्षीय टिकेन्द्र चौधरीलाई करिब २ ग्राम ५० मिलिग्राम अवैध...

प्रास्तवित नयाँ लियो जिल्ला परिषद ३२५ एन को कार्य समिति चयन

लियो जिल्ला परिषद ३२५ बी २ बाट छुट्टीएर प्रास्तवित नयाँ लियो जिल्ला परिषद ३२५ एन को कार्य समिति चयन भएको छ । दाङको भालुवाङ हुदैँ, सुर्खेत, नेपालगञ्ज र सुदूरपश्चिम भु–भाग...

दार्चुलाको लेकम गाउँपालिकामा एमालेबाट ३२ जनाले दर्ता गरे मनोनयन

काठमाडाैँ – दार्चुलाको लेकम गाउँपालिकाबाट नेकपा एमालेका सबै उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । आइतबार सिंगो टिमले शान्त वातावरणमा मनोनयन दर्ता गरेको नेकपा एमाले, लेकम गाउँपालिका निर्वाचन विभाग प्रमुख पदमराज जोशीले...

कञ्चनपुरका सबै स्थानीय तहमा एमालेद्वारा उम्मेदवारको टुंगो

काठमाडौं – नेकपा एमालेले कञ्चनपुरका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुखमा उम्मेदवारको टुंगो लगाएको...

दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेबाट नरसिँह चैसिर सिफारिस

महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेबाट नरसिँह चौसिरलाई सिफारिस गरिएको छ । दार्चुलाको सदरमुकाम समेत रहेको महाकालीको मेयरमा एमालेबाट चौसिरको नाम सर्वसम्मत सिफारिस गरिएको हो । एमाले दार्चुलाले महाकालीको मेयरमा चौसिरको...

शुक्लाफाँटा–८ मा माओवादी केन्द्रबाट पुरानै टीम दोहरिने, अध्यक्षमा महरा निर्बिरोध उम्मेदवार

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा न. ८ मा आसन्न निर्बाचनमा आन्तरिक गुटबन्दी र अरु पार्टीहरुसँग गठबन्धन नगरि नेकपा माओबादि केन्द्र एक्लै चुनावी मैदानमा उत्रने भएको छ । २०७४ सालमा अत्याधिक...

दार्चुलाको लेकममा कांग्रेसबाट अध्यक्षका लागि ६ जनाको दाबी, सहमति जुटाउन सकस

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका लागि ६ जनाले अडान राखेपछि सहमति जुटाउन सकस भएको छ । सबै आकांक्षीले आ–आफ्नो अडान नछोडेपछि पार्टी सभापतिलाई सहमति गराउन...