कर्णालीमा समुदायसम्म फैलियो कोरोना

सुर्खेत – सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भयो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजिटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, आकस्मिक बाहेकका सेवा बन्द

सुर्खेत – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । प्रतिष्ठानमा मंगलबार राति गरिएको पीसीआर परीक्षणमा चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको...

कर्णालीमा थपिए २५ जना कोरोना संक्रमित

सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परक्षणबाट थप २५...

कर्णाली प्रदेश अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

सुर्खेत – सुर्खेतमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको...

कर्णालीमा कोरोना जित्नेको संख्या बढ्यो, ५३१ जना निको भएर घर फर्किए

काठमाडौं – कर्णाली प्रदेशमा कोरोना जितेर घर फर्किनेको संख्या बढेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले कर्णाली प्रदेशमा आजसम्म ५३१ जना कोरोना जितेर...

आरडीटी गरेर क्वारेन्टाइनबाट घर फर्किएका सुर्खेतका एक पुरुषको मृत्यु

सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका एक जनाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका–५ का ३५ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो । गत जेठ १६ थते...

गर्मी र वर्षाको मौसम शुरु भएसँगै तराईमा सर्पदंशका बिरामी बढ्न थाले

झापा – गर्मी र वर्षाको मौसम शुरु भएसँगै तराईमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रको पछिल्लो तीन महिनाको तथ्याङ्कले सर्पदंशका बिरामी...

कर्णालीमा कोरोना संक्रमितको संख्या १२४५ पुयो, आज मात्रै ४६ जना थपिए

सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान...

कर्णालीमा थप नौ जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या एक हजार ८६ पुगेको छ

सुर्खेत- मङ्गलबार कर्णालीमा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप भएसँगै कर्णालीमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार ८६ पुगेको छ । मङ्गलबार थप भएका नौ जनामा दैलेखका...

कर्णालीमा एकै दिनमा १९१ जनाले कोरोना जिते, निको हुनेको सङ्ख्या ३४२

सुर्खेत- कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण निको भई घर फर्कनेको सङ्ख्या ३४२ पुगेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत दुल्लु अस्पताल, सल्यान अस्पतालबाट गरी हालसम्म ३४२ जना...

चौरजहारी घटना : नवराज की प्रेमिकालाई बाल सुधार केन्द्रमा पठाउन अदालतको आदेश

काठमाडौँ – पश्चिम रूकुमको चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा मुछिएका दुई नाबालकलाई अदालतले बाल सुधार गृहमा पठाउन आदेश दिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा गत...

कर्णालीमा ११० जना कोरोना संक्रमित थपिए, कुल संख्या १०७७ पुग्यो

काठमाडौं – कर्णाली प्रदेशमा सोमबार थप ११० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेख र सुर्खेतमा गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो...