एनप्याब्सन खेलकुद सप्ताह: बास्केटबलमा हिमाली स्कुल प्रथम
काठमाडौँ – नेशनल प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित खेलकुद सप्ताह अन्तर्गत बास्केटबलतर्फका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । प्रतियोगितामा हिमाली स्कुल प्रथम भएको छ भने साइन मोडेल स्कुल द्वितीय भएको...