त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज पपुवा न्युगिनी र नेपाल भिड्दै

काठमाडौँ – त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज नेपालले पपुवा न्युगिनीसँग खेल्दैछ। खेल बिहान ११:४५ बजे हङकङको मिसन रोड ग्राउन्डमा हुनेछ। नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।...

पिएनजीमाथि नेपालको शानदार जित, सिरिजको फाइनलमा

काठमाडौँ – नेपालले पीएनजीलाई पराजित गरेको छ । हङकङमा जारी टी-२० सिरिजअन्तर्गत नेपालले पिएनजीलाई ८५ रनले पराजित गरेको हो । नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको पिएनजीले १६.१ ओभरमा अलआउट...

नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ – त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार आफ्नो दोस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको...

टि-२० सिरिजमा नेपालले पिएनजीको सामना गर्ने

काठमाडौं – हङकङमा जारी टी-२० सिरिज अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल नेपाल र पीएनजीबीच हुदै छ । यो खेल नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु...

त्रिकोणात्मक टी-२० सिरिज: नेपाल र हङकङले बाँडे अंक

काठमाडौँ –  त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको छ। हङकङको हङकङको टिन कोङ रिक्रियशन मैदानमा आठौं ओभरको खेल सकिँदा पर्न थालेको पानी नरोकिएपछि रेफ्रिले खेल रद्द गरेका...

त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले हङकङविरुद्ध फिल्डिङ गर्ने

काठमाडौं – नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिला फिल्डिङ गर्ने भएको छ । मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको हो । नेपाल...

नेपालले आज त्रिकोणात्मक टी-२० आई सिरिजमा हङकङसँग खेल्दै

काठमाडौं – नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा आज घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मोकं कोकमा सुरु हुनेछ । नेपाल,...

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

काठमाडौं – नेपालले आज एकमात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मोंग कोकमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी...

साफ यू-१६ महिला फुटबल: जित्नैपर्ने खेलमा आज नेपालको सामना भारतसँग

काठमाडौं – जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दै छ। ललितपुरस्थित च्यासल मैदानमा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ। जारी प्रतियोगितामा बंगालदेशले खेलेका...

आयरल्याण्ड ए टिम नेपाल आउदै, टी-२० तथा एकदिवसीय सिरिज खेल्ने

काठमाडौं – आयरल्याण्ड क्रिकेटको ए टिम नेपाल भ्रमणमा आउने भएको छ । नेपालमा आयरल्याण्ड ए ले नेपालको राष्ट्रिय टिम र नेपाल ए विरुद्ध टी-२० तथा एकदिवसीय सिरिज खेल्ने भएको छ...

नेपाल र नेदरल्याण्डसले टी-२० सिरिजको फाइनल खेल्ने

काठमाडौं – नेपाल र नेदरल्याण्डस जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पुगेका छन् । आइतबार नामिबिया र नेदरल्यान्ड्सबीच खेल बर्षाले सम्पन्न हुन नसकेपछि दुवैले एक एक अंक बाँडेपछि नेपाल र नेदरल्याण्डस...

केपी ओली कपको उपाधि मछिन्द्र क्लबलाई

काठमाडौँ – मछिन्द्र क्लबले केपी ओली कपको उपाधि जितेको छ । मछिन्द्रले फाइनलमा एनआरटी क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै उपाधि जितेको हो । पेनाल्टी सुटआउटमा एनआरटीका विवेक गुरुङले...