इतिहासमै पहिलो पटक भर्चुअल प्रविधिबाट टेनिस प्रतियोगिताको आयोजना
काठमाडौं – विश्व टेनिसको इतिहासमै पहिलो पटक भर्चुअल प्रविधिबाट टेनिस प्रतियोगिताको आयोजना गरिएको छ । स्पेनको मड्रिडमा आयोजना हुदै आएको मड्रिड ओपन टेनिस यस बर्ष कोरोना भाइरसको महामारीका कारण हुन...