सुनको भाउ निरन्तर उकालो, तोलाको ९१ हजार पुग्यो

काठमाडौं – नेपाली बजार सुनको भाउ ९१ हजार रुपैयाँ पुगेको छ । सोमबारका लागि निर्धारण गरिएको सुनको भाउ हालसम्मकै सबैभन्दा धेरै भएको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...

भारतको अवरोध : मेची पुलमा ४ दिनदेखि २० ट्रक चिया र अलैँची अलपत्र

काँकडभिट्टा – पूर्वी नाका काँकडभिट्टाबाट भारत निर्यातको लागि पठाइएको २० ट्रक नेपाली चिया र अलैँची मेची पुलमा चार दिनदेखि अलपत्र परेको छ । मेची भन्सार कार्यालयका प्रमुख ध्रुवकुमार विश्वकर्माका अनुसार...

नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च, प्रतितोला ९० हजार नाघ्यो

काठमाडौं – नेपाली बजारमा सुनको प्रतितोला मूल्य ९० हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा आइतबार तोलामा ७ सय रुपैयाँले बढेर छापावल सुनको भाउ ९० हजार ६ सय र तेजाबी...

निजी विद्यालय संचालकहरुको उर्दि : ‘चैतयताको शुल्क बुझाउनु’

काठमाडौं – विद्यालय सञ्चालकहरूले सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरुलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय...

लागानी बोर्डद्वारा एक खर्ब ८५ अर्ब बढीका सात परियोजना स्वीकृत

काठमाडौँ – लगानी बोर्डले रु एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औँ बैठकले पाँचवटा...

आयातित तरकारी भान्सामा, स्वदेशी उत्पादन बारीमा कुहिदै

पूर्वीनवलपरासीका किसानले उत्पादन गरेका लाखौँ मूल्य बराबरका तरकारीले बजार नपाउँदा बारीमै कुहिन थालेका छन् । लामो समयको लकडाउन केही खुकुलो भएपनि यहाँ उत्पादन भएको तरकारी जिल्ला बाहिर ढुवानी हुन नसक्दा...

सांसद विकास कोषको खर्च नभएको रकम स्थानीय तहले खर्च गर्न सक्ने

काठमाडौं – सांसद विकास कोषको नामले चिनिने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको आर्थिक वर्ष २०७६÷७७ मा खर्च हुन नसकेको रकम स्थानीय तहलाई दिइने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै...

लकडाउनको अवधिमा ६ अर्बको औषधि आयात

काठमाडौं – गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा रु छ अर्ब बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा पाँच...

विद्युत महसुलको नयाँ दर निर्धारण, कसले कति तिर्नु पर्छ ? (सूची सहित)

काठमाडौँ – विद्युत नियमन आयोगले असारदेखि नै लागु हुने गरी विद्युत महसुलको नयाँ दर निर्धारण गरेको छ । ५ एम्पियरको लाइन जोड्नेले डिमाण्ड शुल्क बाहेक अरु तिर्नुपर्दैन् । यसको डिमाण्ड...

सेयर कारोबार असार ४ गते सम्म बन्द

काठमाडौँ – सरकारले सोमबारदेखि बन्दाबन्दी खुकुलो गर्दै सबै सरकारी कार्यालयलाई पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गरे पनि नेपाल स्टक एक्सचेन्जले भने असार ४ गतेसम्म धितोपत्रको कारोबार स्थगन गर्ने निर्णय गरेको...

‘खल्ती’मा जोडिए १० लाख

काठमाडौं – डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ मोबाइल एपमा १० लाख जना एन्ड्रोइड मोबाइल प्रयोगकर्ता जोडिएका छन् । एन्डोइड प्लेटफर्मका नेपाली एपमध्ये ‘मिलियन क्लब’मा प्रवेश गर्ने सीमित एपमा ‘खल्ती’ एक...

आगामी आर्थिक वर्षका लागि प्रदेश ५ ले ल्यायो ३६ अर्ब ३५ करोडको बजेट

बुटवल – प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार प्रदेशसभामा...