दूतावास परिसरभित्रै पाँच वर्षीया बालिकाकाे बलात्कार

भारतको राजधानी दिल्लीमा रहेको अमेरिकी दूतावास परिसरभित्रै पाँच वर्षीया बालिका बलात्कारकी सिकार बनेकी छिन । बालिका बलात्कार गरेको आरोपमा २५ वर्षीय युवक पक्राउ परेका छन् । बालिकाका आमाबुवाले प्रहरीमा दिएको...

इराकमा रहेको अमेरिकी वायु सेनाको अड्डामा फेरि रकेट आक्रमण

इराकमा रहेको अमेरिकी वायु सेनाको अड्डामा फेरि रकेट आक्रमण भएको छ । आक्रमणमा इराकी सेनाका दुई अधिकारी र दुई सैनिक घाइते भएका छन् । इराकी सेनाले आइतबार सैनिक अड्डामा आक्रमण...

 ताइवानको राष्ट्रपतिमा साइ इङ्ग विन निर्वाचित, चीनलाई धक्का

ताइवानको राष्ट्रपतिमा साइ इङ्ग विन निर्वाचित भएकी छन् । शनिबार भएको निर्वाचनमा उनी ५७ प्रतिशत भोट सुनिश्चित गर्दै राष्ट्रपति चुनिएकी हुन् । राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीकी नेतृ साइ इङ्ग...

अष्ट्रेलियाले किन हजारौं उँटहरुलाई मार्ने निर्णय गर्याे, पानीकाे अभाव मुख्य कारण

अष्ट्रेलियामा अत्यधिक गर्मीका कारण खडेरी बढेपछि हजारौं उँटहरुलाई मार्ने निर्णय गरेको छ । देशको दक्षिणी क्षेत्रमा प्रचण्ड गर्मी र लामो खडेरीले गर्दा भइरहेको पानीको चरम अभाव कम गर्ने प्रयास स्वरुप...

सुडानमा सैन्य विमान दुर्घटना, कम्तिमा १८ जनाको मृत्यु

काठमाडाैँ,  सुडानको सैन्य विमान वेस्ट डार्फर राज्यमा दुर्घटनामा परेको छ । दुर्घटनामा चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको बताइएको छ । प्रान्तीय राजधानीबाट उडेको पाँच मिनेटमै विमान दुर्घटना भएको...

ट्रम्पलाई पुटिनले दिए धन्यवाद, किन ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई धन्यवाद दिनुभएको छ । रुसमा हुन लागेका आतङ्ककारी कार्यहरु रोक्न सहयोग पुग्ने गरी गुप्तचर सूचना उपलब्ध गराएकोमा राष्ट्रपति पुटिनले आफ्ना अमेरिकी...