भारतीय मिडियालाई सीमा विवादको जडबारे अल्पज्ञान, फुटाउ र राज गर भन्ने मान्यता

काठमाडौं – लामो समयदेखि भारतीय अतिक्रमणमा परेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि नेपालमा फेरि एक पटक राष्ट्रिय एकताको अनुपम उदाहरण देखा परेको...

विश्वमा कोरोनाः संक्रमितको संख्या ५१ लाख पार, ३ लाख ३० हजारकोे मृत्यु

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको ५१ लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर यो भाइरसबाट ५१ लाख ४ हजार ९५२ जना संक्रमित भएका छन् । यो भाइरसबाट सबैभन्दा...

हामी जवाफदेही चाहान्छौः डब्ल्यूएचओ

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसले युरोपेली युनियनको प्रस्तावको स्वागत गरेका छन् । जसमा कोरोना महामारीको विषयमा विश्वभरबाट व्यक्त प्रतिक्रियाको समीक्षा गर्ने भनिएको छ ।...

दक्षिण कोरियामा बेरोजगारी बढ्दै, २० लाख बेरोजगार

काठमाडौँ – दक्षिण कोरियामा गएको चार महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बोरोजगारी भएको सन् २००० देखि यताकै उच्च...

डब्ल्यूएचओ लाई ट्रम्पले दिए ३० दिनको अल्टिमेटम, सहयोग बन्द गर्ने चेतावनी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एडेनहोम गेब्रियाससलाई ‘महत्वपूर्ण परिवर्तन’ का लागि ३० दिनको समय दिएका छन् । यसो नगरिए अमेरिकाले उक्त संस्थालाई...

जम्मु–कश्मीरको श्रीनगर क्षेत्रमा सुरक्षाकर्मी र भूमिगत समूहबीच मुठभेड

काठमाडौं – जम्मु–कश्मीरको श्रीनगर क्षेत्रमा सुरक्षाकर्मी र भूमिगत समूहबीच मुठभेड भएको छ । सोमबार राति दुई बजेदेखि मुठभेड जारी रहेको भनिए पनि क्षतिको विवरण आइसकेको छैन । कश्मीर प्रहरीले ट्वीट...

दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं – दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र रक्षामन्त्री एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको छ । रक्षामन्त्री एजेलिना उपराष्ट्रपति माशरकी पत्नी हुन् । माशरमा १३ मेमा कोरोना परीक्षण गरिएको...

भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, ३१ सय भन्दा धेरैको मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा कोरोना संक्रमितको संख्या १ लाख १ सय ६१ रहेका छ । भारतमा पछिल्लो केहि दिन...

विश्वभर कोरोना संक्रमितको संख्या ४८ लाख नाघ्यो, यि हुन् १० प्रभावित देश ! कुन देशमा कति ? (सूची सहित)

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको संख्या ४८ लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो आँकाडा अनुसार विश्वभर ४८ लाख १ हजार ८ सय ७५ जना कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर...

भारतमा एकैदिन ५ हजार भन्दा बढी संक्रमित थपिए, मृतकको संख्या ३ हजार पार

काठमाडौँ – भारतमा एकै दिन ५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । वल्ड्रोमिटर्सको पछिल्लो आँकाडा अनुसार भारतमा एकै दिन ५ हजार ५० जना कोरोनाका संक्रमित थपिएका छन् ।...

अमेरिकामा कोरोना भाइरस संक्रमणमा तिब्र रुपले कमी आइरहेको छः ट्रम्प

न्युयोर्क – राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको संक्रमणमा तीब्र रुपमा कमी आइरहेको बताएका छन् । सोमबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले यस्तो बताएका हुन् । यद्यपि, उनले केही स्थानमा अझै...

भारतमा लकडाउन १४ दिन लम्बियो, लकडाउनको स्वरुप भने तय हुन बाँकी

नयाँदिल्ली — भारतले सरकारले ३१ मे सम्म लकडाउन थपेको छ । कोरोना भाइरसको नियन्त्रण र रोकथानका लागि भन्दै लकडाउनको अवधि ३१ मेसम्म थपेको गृहमन्त्रालयले जनाएको छ । आइतबार गृहमन्त्रालयले गत...