बेलायतमा केहि शर्त सहित लकडाउन खुकुलो पार्ने निर्णय, जर्मनीमा भने लकडाउन खुकुलो पछि विरामी बढे
काठमाडौं – बेलायतले आगामी बुधबारदेखि केही शर्त सहित लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शर्त सहित लकडाउन खोल्ने निर्णय सार्वजनिक गर्दै घरबाट काम गर्न नमिल्ने...