काठमाडौँ – एक प्रसिद्ध हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको देशभित्र र बाहिर...
बेइजिङ – कोरोनाभाइरसको उत्पत्तिको स्रोतको खोजी गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का विज्ञहरू चीन पुगेका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन पुगेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ छुनयिङले सोमबार पुष्टि...
काठमाण्डौ – विश्वमा कोभिड– १९ तथा कोरोना भाइरस सङ्क्रमितको संख्याले फेरि नयाँ रेकर्ड बनाएको छ । हिजो मात्रै विश्वभर दुई लाख ३० हजार ३ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण...
भारतका प्रसिद्ध सिने कलाकार अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेख बच्चन दुवैलाई शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको छ । अमिताभ र अभिषेख बच्चन दुवै जनाले आफूहरुलाई कोरोना...
काठमाडौँ – विश्वमा कोरोना संक्रमितको संख्या सवा करोड नाघेको छ । वल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २६ लाख १६ हजार भन्दा बढी छ । पछिल्लो...
काठमाडौँ – भारमा कोरोना संक्रमितको संख्या ८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २७ हजार ७६१ जनामा कोरोना पुष्टि भएपछि भारतमा कोरोना संक्रमितको संख्या ८ लाख २२ हजार भन्दा...
बाढीपहिरोले नेपालमा पुर्याएको धनजनको क्षतिप्रति भारत र पाकिस्तानले दुःख व्यक्त गरेका छन् । पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरैशीले ट्वीट गरेर दुःखको घडीमा नेपाली जनताको साथमा रहेको बताएका छन् । विदेशमन्त्री कुरैशीले...
कोरोना भाइरसलाई पूर्ण रुपमा निर्मुल पार्न सकिने अवस्था नदेखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ। डब्लूएचओका आपतकालीन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले शुक्रबार जनेभामा आयोजित अनलाइन पत्रकार सम्मेलनमा भने,...
दक्षिण कोरियाको राजधानी शहर सोलका मेयर पार्क वोन सुनको सुसाइड नोट सार्वजनिक भएको छ । अधिवक्ता पार्क वोन सुन १० वर्षसम्म सोल शहरको मेयर थिए र बिहीबार बेपत्ता भएपछि सयौं...
काठमाडौं – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे बनाएको आपत्तिजनक रिपोर्टलाई लिएर भारतीय टेलिभिजन च्यानल जी न्यूजले क्षमायाचना गरेको छ । नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएलगत्तै जीन्यूजको क्षमायाचना आएको हो...
काठमाण्डौ – सन् २०२१ को अन्त्यसम्ममा भारतमा दैनिक झण्डै तीन लाख जना कोरोना भाइरस बाट सङ्क्रमित हुन सक्ने एक अध्ययनले देखाएको छ । कोरोना महामारीकै बीच मेसाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी...
एजेन्सी – भारतको कानपुरमा आठ प्रहरीको हत्याको आरोपमा विकास दुबेलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेशको एक मन्दिरबाट उनी पक्राउ परेका हुन् । दुबे कानपुरका आठ जना प्रहरीको हत्या...