मेक्सिकोमा अन्धाधुन्द गोली चल्दा मेयरसहित १८ जनाको मृत्यु

काठमाडौं – मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा अकोस्टा पूर्वमेयर मेयरसहित १८ जनाको मृत्यु भएको छ । बुधबार अपराह्न मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल...

भारतीय कम्पनीको रुखाखोकीको औषधिबाट ६६ बच्चाको मृत्यु, डब्ल्यूएचओले जारी गर्‍यो चेतावनी

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुखा-खोकीका औषधि प्रयोग नगर्न सुझाव दिएको छ । गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ जना बच्चाको मृत्यु...

अन्धाधुन्द गोली चलाउँदा मेयरसहित १८ जनाको मृत्यु

काठमाडौं – मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एकजना मेयरसहित १८ जनाको मृत्यु भएको छ । बुधबार अपराह्न मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित...

टी–२० सिरिज : भारतद्वारा दक्षिण अफ्रिका १६ रनले पराजित

काठमाडौं – भारत–दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० खेलमा भारतले दक्षिण अफ्रिकालाई १६ रनले पराजित गर्दै तीन खेलको सिरिजमा २–० को अग्रता लिएको छ । गुवाहाटीमा खेलिएको उक्त खेलमा दक्षिण अफ्रिकाले टस...

ट्रयाक्टर पल्टिँदा २६ जनाको मृत्यु

काठमाडौँ – उत्तर प्रदेशको कानपुरमा ट्रयाक्टर पल्टिँदा २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । घाटमपुर क्षेत्रमा श्रद्धालु बोकेको ट्रयाक्टरको ट्रली गाउँ नजिकै पानीले भरिएको सडक छेउको...

बंगलादेशमा डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु

काठमाडौं – बंगलादेशमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ४३ पुगेको छ । उत्तरी बंगलादेशमा आइतबार डुंगा चढेर मन्दिर जाँदै गरेकाहरु दुर्घटनामा परेका थिए । केही अझै पनि बेपत्ता रहेको स्थानीय...

इजरायलका प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच दुर्लभ भेटवार्ता

काठमाडौं – इजरायलका प्रधानमन्त्री याइर लापिड र टर्कीका राष्ट्रपति रेसेप तयीप एड्रोगानबीच मङ्गलबार भेटवार्ता भएको छ । दुई देशका ती नेताहरुबीच सन् २००८ पछि पहिलो पटक भेटवार्ता भएको अधिकारीहरुले जानकारी...

रुस र चीनबीच सुरक्षा सम्बन्ध विस्तार गर्ने सहमति

चीनको भ्रमणमा रहेका एक वरिष्ठ रुसी सुरक्षा अधिकारीले बेइजिङसँगको सम्बन्धलाई सबल बनाउनुलाई क्रेमलिनले उच्च नीतिगत उदेश्य बनाउने बताएका छन् । नेशनल सेकुरिटी काउन्सिलका सचिव निकोलाई पत्रुशेभले ‘बेइजिङसँग वृहत्तर साझेदारी तथा...

मेक्सिकोमा ७.६ म्याग्निच्यूडको भूकम्प, सूनामीको चेतावनी

मेक्सिको – मेक्सिकोको सेन्ट्रल प्यासिफिक कोष्टमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा परी १ जनाको मृत्यु भएको छ । प्रारम्भिक विवरण अनुसार भूकम्पका कारण केही भवनहरुमा क्षति...

आकाशमा दुई विमान ठोक्किदा तीन जनाको मृत्यु

अमेरीका – संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त दुर्घटनाको वोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ...

चिनियाँ राष्ट्रपति सी जीन पिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता

काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जीन पिङबीच भेटवार्ता भएको छ । रुसले युक्रेनमाथि हमला गरेपछि पहिलो पटक बिहीवार उज्बेकिस्तानको समरकन्दमा दुई नेताबीच भेटवार्ता भएको हो...

अजरबैजानको आक्रमणमा अर्मेनियाका ४९ सैनिकको मृत्यु

काठमाडौँ – छिमेकी अजरबैजानको आक्रमणमा परी अर्मेनियाका ४९ जना सैनिकको मृत्यु भएको छ। अर्मेनियाका प्रधानमन्त्री निकोल पासिनयानले मंगलबार संसदलाई अजरबैजानले सोमबार राती गरेको आक्रमणमा आफ्ना सैनिकहरू मारिएको जानकारी दिएको समाचार...