बाजुराको खप्तड छेडेदह – १ मा काङग्रेसको सिङ्गो टिम बिजयी

देबराज पाध्याय बाजुरा — बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न १ को प्रारम्भीक नतिजा अनुसार नेपाली काँग्रेसका उम्मेदवार बिर बहादुर रावल बिजयी भएका छन । उनका प्रतिद्धन्दी नेकपा एमालेका...

नुवाकोटको तादी – १ मा काँग्रेसका तामाङ पुनः निर्वाचित, गाउँपालिका अध्यक्षमा काँग्रेसकाे अग्रता कायमै

काडमाडौँ – नुवाकोटको तादी गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । नेपाली काँग्रेसका युवा नेता नकुर दोङ तामाङले ६२१ मत प्राप्त गरि जित हासिल गरेका...

दार्चुलाको शैल्यशिखर– १ मा एमाले विजयी, मेयरमा पनि एमालेको अग्रता कायमै

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ मा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका भरत खडायतले ३९ मतले जितेका हुन् । खडायको पक्षमा ५९८ मत खसेको थियो...

पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेका कोट्टारी मार्मा–६ को अध्यक्षमा निर्वाचित

काठमाडौं – दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा सन्तोष कोट्टारी विजयी भएका छन् । दार्चुलामा रहेर सक्रिय पत्रकारिता गरिरहेका कोट्टारी नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका थिए ।...

दार्चुलाको शैल्यशिखरमा ५ सय मत गणना हुँदा एमालेको अग्रता कायमै, काँग्रेसले पछ्याउँदै

काठमाडौँ – दार्चुलाको शैल्यशिखरमा ५ सय मत गणना हुँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेका विजयसिंह धामीले २५३ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका अमरसिंह धामीले २३४...

धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको सुरुवाती अग्रता

धनगढी – धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन् । १०० मतको प्रारम्भिक नतिजामा हमालले ५५ मत पाएका छन् । नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र...

दार्चुलाको लेकम-१ काे वडा अध्यक्षमा पन्त विजयी

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका नवराज पन्तले ४७८ मत ल्याउदा गठबन्धनका उम्मेदवार महादेव साउँदले ४४५ मत ल्याए...

दार्चुलाको लेकम–१ मा नेकपा एमाले प्यानल सहित विजयी, गाउँपालिका अध्यक्षमा गठबन्धनको अग्रता

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका नवराज पन्तले ४७८ मत ल्याउदा गठबन्धनका उम्मेदवार महादेव साउँदले ४४५ मत ल्याए...

डोल्पाबाट माओवादी केन्द्रले खाता खोल्यो, गजदुल्ला गाउँपालिका अध्यक्षमा नरसिंह रोकाया विजयी

काठमाडौँ – नेकपा माओवादी केन्द्रले डोल्पाको गजदुल्ला गाउँपालिकामा विजय हासिल गरेको छ । यससँगै माओवादीले जारी मतगणनामा अध्यक्ष पदमा खाता खोलेको छ । माओवादीका उम्मेदवारले एमालेका उम्मेदवारलाई हराउँदै जित हासिल...

नासो गाउँपालिकामा धनबहादुरले मनबहादुरलाई हराएपछि . . .

काठमाडौं – मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबीचच तालमेल भएको नासोंमा कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले ८ सय २० मत...

दार्चुलाको महाकालीमा फराकिलो मतान्तर बनाउँदै एमाले अग्रस्थानमा

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकामा मतगणना सुरु भएको छ । २०८ मत गणना हुँदासम्म एमाले ११३ मतले अगाडी गएको छ । ६०८ मत गणना हुँदा गठबन्धनको तर्फबाट कांग्रेसका हंशराज भट्टको...

हेलम्बुमा काँग्रेसका शेर्पा फराकिलो मतान्तरले अगाडी

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकामा कांग्रेसका निमा ग्याजेन शेर्पाले अध्यक्षमा अग्रता कायमै राखेका छन् । शेर्पाले १७ सय ८९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका दाबा लामा...