किसानलाई पेन्सन दिने गाउँपालिका

  बाँके – बाँकेको नरैनापुर गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिन थालेको छ । गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिने नीति तथा कार्यक्रम लिएकोमा माघबाट कार्यान्वयनमा ल्याएको छ । यो आर्थिक वर्षमा...

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ५ दिन सेवा बन्द हुने

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ५ दिन सेवा बन्द हुने भएको छ । आइतबार प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र भट्टले एक सूचना जारी गर्दै शुक्लाफाँटा कार्यालय र मातहतका निकायबाट माघ १०...

रक्सी खाएर मात्तिएका वडाध्यक्षलाइ स्थानीयले रामधुलाइ गरेपछि

धनगढी – मदिराले लठ्ठ परेका वडाध्यक्ष लाई स्थानीयले रामधुलाइ गरे पछी चौमाला बजार तातेको छ । सधै झैं रक्सी सेवन गररे गाउमा होहल्ला मच्चाएको भन्दै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर...

रत्नेचौरका तोरीबारीमा टिकटक बनाउनेको भीड

गलेश्वर,माघ २ गते । उत्तरतिर लस्करै चाँदी झैँ सेता देखिने हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी । बेनी नगरपालिका–१, रत्नेचौर फाँट, बीचमा चिटिक्कै परेको कालोपत्र...

नागरिकताको सिफारिसमै एक लाख ३५ हजार घुस !

काठमाडौं – नेपाली नागरिकले जन्मका आधारमा नागरिकता पाउने कानूनी प्रबन्ध छ । नागरिकता पाउने नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो । नागरिकताको सिफारिसका लागि स्थानीय निकायले केही सामान्य शुल्क तोकेको हुन्छ...

कञ्चनपुरमा एकै दिन कोरोनाबाट १२८ सङ्क्रमित

कञ्चनपुर, पुस ३० गते । यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ । कोरोना सङ्क्रमितमा अधिकांश भारतबाट फर्कने रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार बिहीबार गड्डाचौकी नाकामा गरिएको परीक्षणमा...

दार्चुलामा कोरोना खोप अभाव

दार्चुला, ३० पुस गते । जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ । प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य...

बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्यो

राँझा, पुस २९ गते । नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण...

शुक्लाफाँटाका थारु समुदायले अघि सारे माघीमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग

कञ्चनपुर, पुस २९ गते । शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन् । उनीहरुले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर...

उपत्यकामा ४८ वटा पार्क बन्दै

काठमाडौँ उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ । एक करोड रुपियाँको लागतमा १५ वटा र एक करोड रुपियाँभन्दा कमको लागतमा ३३ वटा...

भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप

भादगाउँ, पुस २८ गते । भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप...

रुकुमपूर्व अस्पतालमा सुरक्षित गर्भपतन सेवा

रुकुमपूर्व, पुस २८ गते । रुकुमपूर्व अस्पतालमा स्वास्थ्य बिमा सेवासँगै सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा सुरु भएको छ । रुकुमपूर्व अस्पतालबाट तीनवटा सेवा पाउन थालेपछि यहाँका नागरिक खुशी भएका...