जुगलमा आरडीटी परीक्षणमा एकको रिपोर्ट ‘शंकास्पद’

सुशील सुवेदी सिन्धुपाल्चोक –जुगल गाउँपालिकामा आरडीटी परीक्षण गर्दा एकजनाको रिपोर्ट शंकास्पद देखिएको छ । आज काठमाडौंबाट घर फर्केका ४१ जनामध्ये ३९ जनाको आरडीटी परीक्षण गर्दा एकजनामा शंकास्पद देखिएको जिल्ला जनस्वास्थ्य...

मेलम्चीमा विद्यालयको वार्षिक नतिजा अनलाइनबाटै

सुशील सुवेदी सिन्धुपाल्चोक – कोभिड १९ अर्थात कोराना भाइसका कारण अहिले विश्वमै शिक्षण सिकाइ क्रियाकलाप प्रभावित भइरहेको छ । नेपालको सन्दर्भमा हतार हतारमा वार्षिक परीक्षा सम्पन्न गरेपनि सोको नतिजा प्रकाशन...

इन्द्रावती गाउँपालिकामा ३३ जनाको को ‍र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

सुशील सुवेदी सिन्धुपाल्चोक –सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा कोरोना भाइरसको संक्रमण परीक्षणका लागि विदेशबाट आएका ३३ जनाको ‍ र्‍यापिड डाइगोनिष्टिक टेष्ट परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । भारत लगायत अन्य तेस्रो...

४१ जना असङ्गठित मजदुरलाई राहत वितरण

सुशील सुवेदी सिन्धुपाल्चोक – बलेफी गाउँपालिकाको वडा नं.८ ले असङ्गठित मजदुरलाई राहत वितरण गरेको छ । आइतबार बलेफी गाउँपालिकाको वडा नं.८ ले असङ्गठित ४१ जना मजदुरलाइ राहत वितरण गरेको हो...

पाँचपोखरी थाङपाल गाउँपालिकामा २५ जनाको आरडीटी परीक्षण, सबै रिपोर्ट नेगेटिभ

सुशील सुवेदी पाँचपोखरी थाङपाल गाउँपालिकामा चैत महिना देखि विदेशबाट फर्किएका २५ जनाको आरडीटी गरिएको छ । परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्मराम धितालले जानकारी दिए ।...

मेलम्ची नगरपालिकाको तीन मुख्य नाकामा हेल्थ डेस्क

शुशील सुवेदी सिन्धुपाल्चाेक – क्वारेन्टाईनबाट भागेका १ जना नियन्त्रणमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगर प्रवेश गर्ने तीन मुख्य नाकामा प्रहरी सहितको सुरक्षा कर्मी सहितको हेल्थ डेस्क संञ्चालन गरेको छ । काभ्रेको सिमाना...

अलपत्र आफ्ना नागरिकलाई लिसंखुपाखर गाउँपालिकाले उद्धार गर्ने

सुशील सुवेदी सिन्धुपाल्चाेक – विभिन्न ठाउँमा अलपत्र परेका आफ्ना नागरिकलाई सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले उद्धार गर्ने भएको छ । घर आउन चाहेमा गउँपालिकाले यातायातको व्यवस्था गर्ने भएको हो । श्रमिक, मजदुर...

हेलम्बुको अभियान : घर–घरमा डाक्टर

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले घर–घरमा गएर स्वास्थ्य सेवा दिइरहेको छ । कोरोना संक्रमण न्युन गराउनका लागि गाउँपालिकाले घर–घरमा गएर स्वास्थ्य सेवा दिइरहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । कोरोना...

इन्द्रावती गाउँपालिकाका एम्बुलेन्सहरुले निमोनियाका बिरामीलाई बोक्न मानेनन्

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा रहेको एम्बुलेन्सहरुले सिकिस्त निमोनिया भएको बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन् । निमोनियाको कारण सिकिस्त बनेको इन्द्रावती गाउँपालिका वडा नम्बर ७ पोखरेको...

हेलम्बुमा २८ जनाकाे आरडीटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले पहिलो चरणमा गरेको आरडीटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकाको वडा नम्बर ५ को सर्बोदय मा.वि. मा १८ र गाउँपालिकाकाे स्वास्थ्य कार्यालय किउलमा १०...

मेलम्ची खानेपानी आयोजनाको काम बन्द गर्न हेलम्बु गाउँपालिकाको आग्रह

सुशील सुवेदी सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाको बिहिबार बसेको गाउँकार्यपालिकाको बैठकले मेलम्ची खानेपानी आयोजनाको काम बन्द गर्न आग्रह गरेको छ । गाउँपालिका हुँदै आयोजनाका आवश्यक सामग्री ढुवानी गर्नुपर्ने हुँदा सर्वसाधारणमा भय...

मेलम्चीमा ३७ जनाको कोरोना परिक्षण सबैको रिपोर्ट नेगेटिभ

सुशील सुवेदी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बिदेश बाट फर्किएर होम क्वारेन्टाइनमा बसेका हरुको गरिएको र्यापिड टेस्टमा १९ जनामा सबैमा रिपोर्ट नेगेटिभ आएको छ। आज मेलम्ची नगरपालिका-११ मा १९ जनामा सबैमा रिपोर्ट...