इन्द्रावति गाउँपालिकाले बैदेशिक रोजगारीमा गएका नागरिकको तथ्याङ्क सार्वजनिक गर्याे: ४४ देशमा १ हजार ८३५ जना
सुशील सुवेदी सिन्धुपाल्चोक – इन्द्रावति गाउँपालिकाले आफ्नो विदेशमा रहेका नागरिकहरुको तथ्याङ्क सार्वजनिक गरेको छ । इन्द्रावति गाउँपालिका बाट जम्मा ४४ वटा देशमा १ हजार ८ सय ३५ जना नागरिकहरु रहेको...