नेपाल र नेपाली जनताको लागि ऐतिहासिक दिनः नगर प्रमुख धामी

दार्चुला – शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिंह धामीले आज नेपाल र नेपालीको लागि ऐतिहासिक दिन भएको बताएका छन् । संविधान संशोधनको खुसियालीमा आफ्नै निवासमा दिपावली मनाउँदै प्रमुख धामीले यस्तो बताएका हुन्...

मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएपछि शैल्यशिखर नरपालिकाले किटनाशक औषधि छर्किदै

विनोद धामी दार्चुला – शैल्यशिखर नगरपालिकाले कृषकहरुको मकैबालीमा औषधि छर्किदै छ । मकैबालीमा फेदकटुवा र गबारो तथा अमेरिकन फौजी किराको प्रकोप देखिएपछि नगरपालिकाले किटनाशक औषधि छर्किन लागेको हो । नगरपालिकाको...

झापाको कचनकवल गाउँपालिकाका ११६ जना संक्रमित मध्ये ९२ जना निको भएर घर फर्किए

झापा – कचनकवल गाँउपालिका वडा नं. ६ को नमुना टोलमा अहिले खुशी छाएको छ । रोजगारका लागि भारतको मुम्बईबाट फर्किएका टोलका ८ मध्ये ७ जना कोरोना भाईरसबाट निको भएका छन्...

क्वारेन्टाइन व्यवस्थापनमा नगरपालिकाले गरेको अनियमितताबारे एक हुन अनेरास्ववियुको आह्वान

गणेशसिँह धामी दार्चुला – शैल्यशिखर नगरपालिकाको अनियमितताबारे सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै अनेरास्ववियुले सो आह्वान...

इन्द्रावती गाउँपालिकाका अध्यक्ष तामाङको व्यक्तिगत खर्चमा जनप्रतिनिधिको कोरोना बीमा

सुशील सुवेदी सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले व्यक्तिगत खर्चमा जनप्रतिनिधिको एक लाख रुपैयाँको  कोरोना बिमा गरिदिएका छन् । जोखिम मोलेर काम गरिरहेका जनप्रतिनिधि र कर्मचारीको काेरोना बीमा गर्न...

दिपायल सिलगढी नगरपालिका प्रमुख मलासीको स्वासप्रस्वासमा समस्या, सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगियो

डोटी – दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौँ लगिएको छ । उनी भारतबाट फर्किएका नागरिककलाई क्वारेन्टिन राख्न सक्रिय हुँदै आएकी थिइन् ।...

दुईजनामा कोरोना पुष्टि भएपछि पाँचपोखरी थाङ्पालका अत्यावश्यक बाहेकका सेवा बन्द

सुशील सुवेदी सिन्धुपाल्चोक – पाँचपोखरी थाङ्पाल गाउँपालिकाले दुईजनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेकको सबै काम असार १ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।दोलखाबाट आएका पाँचपोखरी थाङ्पाल...

दार्चुलाका स्थानीयतहरुले पीसीआर मेशिन खरिद गर्ने

दार्चुला – दार्चुलाका स्थानीय तहहरुले पीसीआर मेसिन खरिद गर्ने भएका छन् । कोरोना संक्रमणको जोखिम बढेको र परीक्षण सुस्त भएको भन्दै यहाँका स्थानीय तहहरुले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेका...

रौतहटको एउटै स्थानीयतहमा १३५ जना कोरोना संक्रमित

रौतहट – रौतहट जिल्लाको एउटै स्थानीयतहमा १३५ जनामा कोरोना भाइरस संक्रमिण पुुष्टि भएको छ । कोरोना भाईरस संक्रमितको संख्याका हिसाबले रौतहट जिल्ला प्रदेश २ को सबैभन्दा धेरै संक्रमित भेटिनेमा पर्छ...

दार्चुलाको लेकम गाउँपालिकाका थप १ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकाका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ । यो सँगै लेकम गाउँपालिकामा संक्रमितको संख्या २ पुगेको छ । एक...

डा. आर्जु राणा देउवाद्वारा डोटीको बडिकेदार गाउँपालिकाम स्वास्थ्य सामाग्री सहयोग

  डोटी – सुरिक्षित मातृत्व सञ्जाल महा संघ नेपालमार्फत बडिकेदार गाउँपालिका स्वास्थ्य शाखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गएिको छ । मंगलबार डा. आर्जु राणा देउवाद्वारा उपलब्ध स्वास्थ्य सामग्री नेपाली काँग्रेस डोटीका...

डिलासैनी गाउँपालिकाको चरम लापरवाहीः ७ वर्ष देखि अपाङ्ग शिक्षिकाले तलब पाइनन्, अध्यक्ष भन्छन् – ‘थाहा छैन’

बैतडी – डिलासैनी गाउँपालिकाको एक विद्यालयमा कार्यरत शिक्षिका कृष्णा बोहराले २०७० साल देखि पारिश्रमिक नपाएको गुनासो गरेकी छिन् । डिालासैनी गाउँपालिका वडा नं.–४ मा अवस्थित समैजी आधारभुत विद्यालयमा कार्यरत शिक्षिका...