मधेश कृषि विश्वविद्यालयमा विद्यार्थी भर्ना सुरु
सप्तरी – मधेस कृषि विश्वविद्यालयले आफ्नो पहिलो शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु गरेको छ । विश्वविद्यालयले नयाँ शैक्षिक सत्रमा कक्षा सञ्चालन गर्ने विश्वविद्यालयका रजिस्ट्रार डा. श्रीभगवान ठाकुरले बताए। कात्तिक...