बैतडीमा एक किशोरीको विभत्स हत्या गरिएको अवस्थामा शव भेटियो

काठमाडौँ – बैतडीमा एक किशोरीको बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ । बिहिबार दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बीभत्स हत्या गरिएको अवस्थामा जंगलमा शव फेला परेको...

दार्चुलाको लेकम घर भएका सशस्त्र प्रहरी निरीक्षकको ड्युटीमै बेहोस भएर मृत्यु

काठमाडौँ – ड्युटीमै अचानक बेहोस भई ढलेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । बोर्डर आउट पोष्ट कबहीगोठ बारामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ४५ वर्षीय नारायणसिंह ऐरको मृत्यु...

अक्सफोर्ड खोप कोरोना प्रसारण रोक्न सफल

काठमाडौं – अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप भाइरस संक्रमण रोक्न मात्र नभई भाइरसको प्रसारण रोक्न पनि प्रभावकारी देखिएको बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ। अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको...

विकास बजेट कटौती गरेर निर्वाचनको खर्च जुटाउने तयारीमा सरकार

आउँदो वैशाख १७ र २७ गतेको निर्वाचनका लागि सरकारले विकास बजेट कटौती गरेर निर्वाचनको खर्च जुटाउने तयारी अघि बढाएको छ। निर्वाचनका लागि आयोगले ७ अर्ब ७ करोड ९४ लाख ८०...

बर्डफ्लु परीक्षण गर्न प्रयोगशाला अभाव, संक्रमण फैलिए भयानक अवस्था सिर्जना हुन सक्ने

काठमाडौं – बर्डफ्लुलगायत पशुपक्षीजन्य रोग परीक्षण गर्न प्रयोगशाला अभाव भएको छ। पशु सेवा विभागमातहत सञ्चालनमा रहेका ७ अत्याधुनिक प्रयोगशालामध्ये ५ वटा कोभिड १९ भाइरस परीक्षण गर्न प्रयोगमा ल्याइएको छ। विराटनगर,...

कोभ्याक्सबाट २२ लाख मात्रा खोप पाउने, फेब्रुअरी अन्तिमबाट वितरण

काठमाडौं – नेपालले विश्व स्वास्थ्य संगठनको प्रयासमा कोभिड १९ विरुद्धको २२ लाख ५६ हजार खोप पाउने भएको छ । कोभ्याक्सले खोप वितरणको सुरुवात फेब्रुअरी अन्तिमबाट सुरु गर्ने जनाएको छ ।...

‘संविधानमा नलेखिएका अधिकार प्रधानमन्त्रीका कसरी भए’

काठमाडौं – सर्वोच्च अदालतमा चलिरहेको बहसमा सरकारी वकिलले संविधानमा नलेखिएका विषय पनि प्रधानमन्त्रीका अन्तरनिहित अधिकार भएको दाबी गरेका छन्। ‘संविधानमा नलेखिएका कुरा कसरी प्रधानमन्त्रीका अवशिष्ट अधिकार भए ?’ भन्ने इजलासको प्रश्नमा...

आहार र बासस्थानकोको खोजीमा भारततर्फ जान थाले गैँडा

चितवन – चितवन राष्ट्रिय निकुञ्जबाट आहार र बासस्थानकोको खोजीमा दुर्लभ एकसिङ्गे गैँडा भारतर्फ जान थालेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा केन्द्रित भएका गैँडा विस्तारै भारततर्फ जान थालेका हुन् । चितवन...

२४ घण्टामा १७१ जना कोरोना संक्रमित

काठमाडौं– नेपालमा आज थप १७१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३८७८ जनाको गरिएको पीसीआर परीक्षणमा १७१ जनामा संक्रमण पुष्टि भएको हो...

आम हड्तालमा सहभागि हुन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट सडकमा, सामाजिक सञ्जालमा आलोचना

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको देशव्यापी आम हड्तालमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागि भएका छन् । राजधानी काठमाडौंमा रहेका मुख्यमन्त्री भट्ट ललितपुरको सातदोबाटो क्षेत्रमा बन्द गराउन सडकमा...

नेकपा प्रचण्ड-नेपाल समूहको बन्दले देशभरको जनजीवन प्रभावित

काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ ।...

अब लाइसेन्सका लागि आवेदन दिनेको पालो असारपछि मात्रै

काठमाडौँ – सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् । कोरोनाभाइरस महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झन्डै...